सोमबार, असार ९, २०८२
शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

२५ फागुनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
माओवादी पृष्ठभूमिका आठ दलको संयुक्त पत्रकार सम्मेलन भोली

माओवादी पृष्ठभूमिका आठ दलको संयुक्त पत्रकार सम्मेलन भोली

शनिबार, फागुन २७, २०७९
आइतबार माओवादी पृष्ठभूमि भएका आठ दलले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन्।
उपराष्ट्रपति उम्मेदवार रामसहायविरूद्ध उजुरी

उपराष्ट्रपति उम्मेदवार रामसहायविरूद्ध उजुरी

शनिबार, फागुन २७, २०७९
नेकपा एमालेले जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिएको छ।
केही दिनमा समाजवादी मोर्चा बनेर फेरि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छ : प्रधानमन्त्री

केही दिनमा समाजवादी मोर्चा बनेर फेरि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छ : प्रधानमन्त्री

शनिबार, फागुन २७, २०७९
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन्।

गौमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल छैठौंका जीसी विजयी

गौमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल छैठौंका जीसी विजयी

प्यूठानको गौमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल छैठौंका उम्मेदवार विजयी भएका छन्।
उपराष्ट्रपतिमा जसपाबाट दुई उम्मेदवार

उपराष्ट्रपतिमा जसपाबाट दुई उम्मेदवार

जनता समाजवादी पार्टी (जसपा)बाट दुई जनाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन्।
उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी दर्ता

उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी दर्ता

उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ।
तस्बिरमा अष्टलक्ष्मीको उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता रौनक

तस्बिरमा अष्टलक्ष्मीको उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता रौनक

उम्मेदवारी दर्ता गर्न अध्यक्ष ओलीसहित नेताहरू सुवास नेम्वाङ,शंकर पोखरेल, विष्णु रिमाल, गोकर्ण विष्टलगायत पनि बानेश्वर पुगेका थिए।

ममता झाद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता
प्रकाशित
शनिबार, फागुन २७, २०७९  १२:३५

ममता झाद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्।


जसपाले बोलायो कार्यकारिणी समितिको बैठक
प्रकाशित
शनिबार, फागुन २७, २०७९  १२:०७

जसपासँगको बचन तोड्यो गठबन्धनले, जनमतकी ममता झालाई उपराष्ट्रपति बनाउने निर्णय
प्रकाशित
शनिबार, फागुन २७, २०७९  ११:१९

जसपासँगको बचन तोड्यो गठबन्धनले, जनमतकी ममता झालाई उपराष्ट्रपति बनाउने निर्णय

सत्तारुढ गठबन्धनले जसपालाई दिइएको वचन तोडेर जनमत पार्टीकी ममता झालाई उपराष्ट्रपति बनाउने निर्णय गरेको छ।

एमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उठाउने
प्रकाशित
शनिबार, फागुन २७, २०७९  ११:०८

एमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उठाउने

नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

सत्ता गठबन्धनमा मिसिए प्रभु साह
प्रकाशित
शनिबार, फागुन २७, २०७९  ११:०३

सत्ता गठबन्धनमा मिसिए प्रभु साह

आठ दलीय गठबन्धनको बैठकमा स्वतन्त्र चुनाव जितेका सांसद प्रभु साह पनि मिसिएका छन्।

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक जारी
प्रकाशित
शनिबार, फागुन २७, २०७९  १०:५६

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक जारी

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

आठ दलीय गठबन्धनको छलफल जारी
प्रकाशित
शनिबार, फागुन २७, २०७९  १०:४८

आठ दलीय गठबन्धनको छलफल जारी

आठ दलीय गठबन्धनको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


उपराष्ट्रपतिको उम्मेदवारी दर्ता आज
प्रकाशित
शनिबार, फागुन २७, २०७९  ०६:२५

उपराष्ट्रपतिको उम्मेदवारी दर्ता आज

दर्ता भएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ।

उपराष्ट्रपतिको उम्मेदवार तय गर्न एमालेले बोलायो सचिवालय बैठक
प्रकाशित
शनिबार, फागुन २७, २०७९  ०५:१६

उपराष्ट्रपतिको उम्मेदवार तय गर्न एमालेले बोलायो सचिवालय बैठक

बैठक शनिबार बिहान ९ बजे बस्नेगरी बोलाएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।