जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रहेका रामसहायले आफूलाई मत दिन आग्रह गर्दै कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एसलगायत दलका शीर्ष नेतृत्वसँग भेटघाट गर्न थालेका हुन्।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकान्ड’ बीच भेटवार्ता भएको छ।
राष्ट्रपति भण्डारीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्डसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग बिदाइस्वरुप सामूहिक भेट र चियापान गरेकी हुन्।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई कार्यसम्पादन तथा व्यवस्थापनबारे विभिन्न १८ बुँदे परिपत्र गरेको छ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति नजिकिँदै गर्दा त्रिभुवन विश्वविद्यालयका आङ्गिकतर्फका ८ क्याम्पसमा भने निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ।
त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज उमेदवारको नामा फिर्ता र अन्तिम नामावली प्रकाशन हुनेछ। दिउँसो १ बजेसम्म उमेदवारले नामा फिर्ता लिनसक्ने छन्।