आइतबार, असार ८, २०८२
शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

२५ फागुनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
तीनै तहका सरकारले एकै ठाउँमा एउटै काम गर्दा परिणाम देखिएको छैन: मुख्यमन्त्री कार्की [अन्तर्वार्ता]

तीनै तहका सरकारले एकै ठाउँमा एउटै काम गर्दा परिणाम देखिएको छैन: मुख्यमन्त्री कार्की [अन्तर्वार्ता]

बिहीबार, चैत २, २०७९
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रिकृत मानसिकता र अनावश्यक आरोपका कारण प्रदेश सरकारको उपलब्धि छायामा परेको बताएका छन्। उनले मुलुकले संघीयताको अभ्यास थालेको सात वर्षकै अवधिमा सन्तोषजनक भएको दाबी गरे। 

उपराष्ट्रपति निर्वाचनको तयारी पूरा, राजनीतिक दलहरूलाई आयोगले गरायो सचेत

उपराष्ट्रपति निर्वाचनको तयारी पूरा, राजनीतिक दलहरूलाई आयोगले गरायो सचेत

प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेशसभा सदस्यले उपराष्ट्रपति चयनका लागि गर्ने मतदानको समय शुक्रबार बिहान १० देखि अपराह्न ३ बजेसम्म कायम रहने।
अर्को चुनाव पनि शेरबहादुर देउवाले नै गराउने हो : नेता निधि

अर्को चुनाव पनि शेरबहादुर देउवाले नै गराउने हो : नेता निधि

पहिलो चरणमा प्रचण्ड, दोस्रो चरणमा माधवकुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भइसकेको नेता निधिको दाबी।
जसपाद्वारा समानुपातिक सांसदमा मञ्जु अन्सारी सिफारिस

जसपाद्वारा समानुपातिक सांसदमा मञ्जु अन्सारी सिफारिस

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
प्रदेशसभाबाट विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री

प्रदेशसभाबाट विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री

बागमती प्रदेश सरकारमा सहभागी राप्रपाले सरकारका दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले पुनः सदनबाट विश्वासको मत लिन लागेका हुन्।
दीपक मनाङेको पदीय हैसियत गुम्ने संकेत

दीपक मनाङेको पदीय हैसियत गुम्ने संकेत

सर्वोच्चको संवैधानिक इजलासले मनाङेको पदलाई अयोग्य घोषित गर्न माग गरिएको अन्तरिम आदेश अस्वीकारे पनि मुद्दालाई समय तोकेरै अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश दिएको हो।
रास्वपाले उपराष्ट्रपतिमा कसलाई देला मत? बोलायो बैठक
प्रकाशित
बिहीबार, चैत २, २०७९  १२:२२

रास्वपाले उपराष्ट्रपतिमा कसलाई देला मत? बोलायो बैठक

बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्नेबारे अन्तिम निर्णय लिनेछ। 

कांग्रेसलाई सोधियो २४ घन्टे स्पष्टीकरण
प्रकाशित
बिहीबार, चैत २, २०७९  ११:४१

कांग्रेसलाई सोधियो २४ घन्टे स्पष्टीकरण

आयोगले मौन अवधि सुरु भइसकेको अवस्थामा जसपा उम्मेदवारलाई मत मागेपछि कांग्रेसलाई स्पष्टीकरण सोधेको हो।

राति १२ बजेदेखि स्ववियु चुनावको प्रचारप्रसार गर्न नपाइने
प्रकाशित
बिहीबार, चैत २, २०७९  ०७:५०

राति १२ बजेदेखि स्ववियु चुनावको प्रचारप्रसार गर्न नपाइने

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन्।

उपराष्ट्रपति निर्वाचनमा सहमति खोज्न १० दलका नेता जुट्दै
प्रकाशित
बिहीबार, चैत २, २०७९  ०७:०३

उपराष्ट्रपति निर्वाचनमा सहमति खोज्न १० दलका नेता जुट्दै

उपराष्ट्रपतिका विषयमा सहमति खोज्न सत्ता गठबन्धनमा आबद्ध १० दलका नेताको बैठक आज पनि बस्ने भएको छ।

रिक्त सांसद चयन गर्न आज जसपाको बैठक बस्दै
प्रकाशित
बिहीबार, चैत २, २०७९  ०५:४४

रिक्त सांसद चयन गर्न आज जसपाको बैठक बस्दै

बैठक पार्टी कार्यालयमा बस्नेछ।



नजिकिँदै जसपा-लोसपा, फर्किएला मधेसको विरासत?
प्रकाशित
बुधबार, चैत १, २०७९  १७:४४

नजिकिँदै जसपा-लोसपा, फर्किएला मधेसको विरासत?

उपराष्ट्रपति निर्वाचन, सत्ता र मधेसमा गुमेको विरासतलाई पुनः फर्काउनेलगायत विषयमा नजिकिन थाले महन्थ–उपेन्द्रहरू।

उपराष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्ने
प्रकाशित
बुधबार, चैत १, २०७९  १६:५२


चितवन २ मा थपिए मतदाता, गठबन्धन उम्मेदवारबीचमै प्रतिस्पर्धा हुने संकेत
प्रकाशित
बुधबार, चैत १, २०७९  १४:५५

चितवन २ मा थपिए मतदाता, गठबन्धन उम्मेदवारबीचमै प्रतिस्पर्धा हुने संकेत

गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनको तुलनामा यसपटक ६३१ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले बताएका हुन्।

कांग्रेसलाई सरकारमा जाने बाटो खुलाइँदै
प्रकाशित
बुधबार, चैत १, २०७९  १४:०९

कांग्रेसलाई सरकारमा जाने बाटो खुलाइँदै

एमाले अध्यक्ष केपी ओलीले सरकार सञ्चालनमा हस्तक्षेप गरेको आरोप लगाएर सात दलीय गठबन्धन भत्काएका प्रधानमन्त्री प्रचण्ड कांग्रेस बैठकको निर्णयअनुसार चल्नुपर्ने अवस्थामा पुगे।