आइतबार, असार ८, २०८२
शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

२५ फागुनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

शुक्रबार, चैत ३, २०७९
रामसहाय प्रतिस्पर्धीद्वय एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई हराएर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।
उपराष्ट्रपति निर्वाचनको मतगणना हुँदै

उपराष्ट्रपति निर्वाचनको मतगणना हुँदै

शुक्रबार, चैत ३, २०७९
निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघ र प्रदेशको मतगणना छुट्टाछुट्टै भइरहेको हो।
उपराष्ट्रपति निर्वाचनको मतदान सम्पन्न, ८२९ मत खस्यो

उपराष्ट्रपति निर्वाचनको मतदान सम्पन्न, ८२९ मत खस्यो

शुक्रबार, चैत ३, २०७९
बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेपछि सम्पन्न भएको हो।

दस दलीय गठबन्धन साँठगाँठवाला ‘सिस्टम’ : एमाले अध्यक्ष ओली

दस दलीय गठबन्धन साँठगाँठवाला ‘सिस्टम’ : एमाले अध्यक्ष ओली

गत २५ फागुनको राष्ट्रपति निर्वाचनपछि कांग्रेससँग सहकार्य हुन सक्ने भनेर दिएको अभिव्यक्तिलाई कांग्रेस महामन्त्री गगन थापाले बढाइचढाइ गरेको ओली आरोप।
उपराष्ट्रपति निर्वाचनमा रास्वपाको मत ममता झालाई 

उपराष्ट्रपति निर्वाचनमा रास्वपाको मत ममता झालाई 

राष्ट्रपति निर्वाचनमा रामचन्द्रलाई भोट दिएको रास्वपाले उपराष्ट्रपतिमा भने गठबन्धनका उम्मेदवार रामसहाय यादवको सट्टा सत्तारुढ पार्टीबाटै प्रत्यासी झालाई मत दिने भएको हो।
नेकपा एसले माग्यो गृहसहितका तीन मन्त्रालय 

नेकपा एसले माग्यो गृहसहितका तीन मन्त्रालय 

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीमा दलीय भागबन्डा भएपछि नेकपा एसले माग गरेअनुसारका मन्त्रालय पाउनैपर्ने नेता राजेन्द्र पाण्डेको तर्क।
दलीय भागबन्डामा चुनिइँदै उपराष्ट्रपति, अष्टलक्ष्मी र ममता मतदानबाटै वञ्चित

दलीय भागबन्डामा चुनिइँदै उपराष्ट्रपति, अष्टलक्ष्मी र ममता मतदानबाटै वञ्चित

सरकार समर्थक १० दलीय गठबन्धनभित्र कुरो नमिलेपछि चुनावी मैदानमा उत्रिएका सत्तारुढ गठबन्धनका दुई जना र एमालेबाट अष्टलक्ष्मी शाक्यबीच उपराष्ट्रपतिका लागि मतदान भइरहेको छ।   
उपराष्ट्रपतिलाई कांग्रेस सभापति देउवाले गरे मतदान

उपराष्ट्रपतिलाई कांग्रेस सभापति देउवाले गरे मतदान

उपराष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन्। 
उपराष्ट्रपतिका लागि प्रधानमन्त्री प्रचण्डले गरे मतदान
प्रकाशित
शुक्रबार, चैत ३, २०७९  १२:३५

उपराष्ट्रपतिका लागि प्रधानमन्त्री प्रचण्डले गरे मतदान

उपराष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मतदान गरेका छन्। 

संसद् भवन परिसरमा उपराष्ट्रपति निर्वाचनको चहलपहल [तस्बिरहरू]
प्रकाशित
शुक्रबार, चैत ३, २०७९  ११:१६

संसद् भवन परिसरमा उपराष्ट्रपति निर्वाचनको चहलपहल [तस्बिरहरू]

शुक्रबार बिहान १० बजेदेखि सुरु भई ३ बजेसम्म जारी रहने उपराष्ट्रपति निर्वाचनका लागि यतिबेला मतदान भइरहेको छ।

उपराष्ट्रपतिलाई मतदान गर्न किरियापुत्री सांसद संसद् भवनमा
प्रकाशित
शुक्रबार, चैत ३, २०७९  ११:१३

उपराष्ट्रपतिलाई मतदान गर्न किरियापुत्री सांसद संसद् भवनमा

उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान गर्न एक जना किरियापुत्री सांसद मतदान स्थल संसद भवन पुगेका छन्। 

उपराष्ट्रपति पदका लागि मतदान सुरु
प्रकाशित
शुक्रबार, चैत ३, २०७९  १०:२०

उपराष्ट्रपति पदका लागि मतदान सुरु

उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो। 

उपराष्ट्रपति पुनको कार्यकाल आज सकिँदै
प्रकाशित
शुक्रबार, चैत ३, २०७९  ०९:२१

उपराष्ट्रपति पुनको कार्यकाल आज सकिँदै

वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल आज राति १२ बजेबाट सकिने भएको छ।

रास्वपा बैठक स्थगित
प्रकाशित
शुक्रबार, चैत ३, २०७९  ०८:५३

रास्वपा बैठक स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ।

स्ववियु निर्वाचन गर्दा मतदान केन्द्र के-के लग्न पाइँदैन?
प्रकाशित
शुक्रबार, चैत ३, २०७९  ०७:३०

स्ववियु निर्वाचन गर्दा मतदान केन्द्र के-के लग्न पाइँदैन?

उनका अनुसार पानीका बोतल, पेट्रोल, डिजल, मादक पदार्थ, औषधिजन्य वस्तु, सिसाका बोत्तल, रङ, मसी लैजान निषेध गरिएको छ।

स्ववियु निर्वाचनको प्रचार–प्रसारमा रोक
प्रकाशित
शुक्रबार, चैत ३, २०७९  ०७:१७

स्ववियु निर्वाचनको प्रचार–प्रसारमा रोक

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रातिदेखि १२ बजेदेखि मौन अवधि सुरु भएको छ।

उपराष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने
प्रकाशित
शुक्रबार, चैत ३, २०७९  ०७:०७

उपराष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने

नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ।

उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुँदै
प्रकाशित
शुक्रबार, चैत ३, २०७९  ०६:४८

उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुँदै

नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ।


कानुनी जटिलता विकासको अवरोध बनेको छ: अध्यक्ष ओली
प्रकाशित
बिहीबार, चैत २, २०७९  २०:२६