आइतबार, असार ८, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
आइतबार, असार ८, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
गृहपृष्ठ
राजनीति
शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]
२५ फागुनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
नेकपा एसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
आइतबार, चैत ५, २०७९
नेकपा एकीकृत समाजवादीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।
सभामुखले पत्रकार बिक्रीमा छन् भन्दा प्रेस स्वतन्त्रतामा आघात पर्यो: सांसद खतिवडा
आइतबार, चैत ५, २०७९
स्ववियु निर्वाचनमा सत्ताको दुरुपयोग भयोः योगेश भट्टराई
आइतबार, चैत ५, २०७९
नेकपा एसमा जिम्मेवारी हेरफेर : उपाध्यक्ष बने बेदुराम, घनश्यामलाई महासचिवको जिम्मेवारी
नेकपा एकीकृत समाजवादीमा केही नेताहरूको जिम्मेवारी हेरफेर गरिएको छ
रास्वपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने
प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसको ह्विप
कुन आधारमा मन्त्री छान्दैछ कांग्रेसले ?
पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकले सरकारमा मन्त्री पठाउँदा निश्चित मापदण्डका आधारमा पठाउने निर्णय गरेको छ।
कांग्रेस अब सत्ता पक्षको बेन्चमा बस्ने
२६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर पनि कांग्रेस प्रतिपक्षमा बसेपछि प्रतिपक्षी दल कुन भन्ने विवाद भएको थियो।
प्रकाशित
आइतबार, चैत ५, २०७९
१२:०४
सरकारमा सहभागी हुने कांग्रेसको निर्णय
प्रकाशित
आइतबार, चैत ५, २०७९
११:४०
कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक सुरु
नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ।
प्रकाशित
आइतबार, चैत ५, २०७९
१०:३९
देशभर स्ववियु निर्वाचनको उत्साह [तस्बिरहरु]
देशभरिका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो।
प्रकाशित
आइतबार, चैत ५, २०७९
१०:०५
काठमाडौंमा त्रिवि अन्तर्गतका सात क्याम्पसमा भएन स्ववियु चुनाव
आज देशभरका त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त अधिकांश क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ।
प्रकाशित
आइतबार, चैत ५, २०७९
०९:२८
रोकियो धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन
बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा आज हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ।
प्रकाशित
आइतबार, चैत ५, २०७९
०९:१५
स्ववियु निर्वाचन : मतदानको समय अपराह्न ४ बजेसम्म
स्वतन्त्र बिद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ।
प्रकाशित
आइतबार, चैत ५, २०७९
०७:५५
प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन भएसँगै रिक्त थप दुवै स्थानमा पनि वैशाख १० गते नै उपनिर्वाचन गर्ने जनाएको छ।
प्रकाशित
आइतबार, चैत ५, २०७९
०७:३०
विवादका कारण आज आरआर क्याम्पसमा स्ववियु चुनाव नहुने
देशका विभिन्न क्याम्पसमा निर्वाचन भइरहँदा आरआरमा भने निर्वाचन नहुने भएको हो।
प्रकाशित
आइतबार, चैत ५, २०७९
०६:५२
कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे छलफल गर्ने
नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै छ।
प्रकाशित
आइतबार, चैत ५, २०७९
०६:४१
आज प्रतिनिधिसभा बैठक, यस्तो छ सम्भावित कार्यसूची
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने भएको हो।
प्रकाशित
आइतबार, चैत ५, २०७९
०६:०५
१४ वर्षपछि यसरी सम्भव भयो स्ववियु निर्वाचन
यसपटक सबै विद्यार्थी संगठनको एकमात्र एजेन्डा स्ववियु निर्वाचन भएपछि निश्चित भएको हो।
प्रकाशित
आइतबार, चैत ५, २०७९
०६:००
स्ववियु निर्वाचनका लागि आज बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म हुने भएको छ।
23
24
25
26