शुक्रबार, जेठ १०, २०८२
शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

२५ फागुनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सांसद निर्वाचित भइन् जसपा उम्मेदवार मञ्जु शर्मा 

सांसद निर्वाचित भइन् जसपा उम्मेदवार मञ्जु शर्मा 

सोमबार, चैत ६, २०७९
जसपाले समानुपातिक सांसद सहनाज रहमानको निधन भएपछि रिक्त रहेको पदमा अन्सारीलाई नियुक्त गर्न आयोगलाई सिफारिस गरेको थियो।
बारा र तनहुँमा १० वैशाखमै उपनिर्वाचन

बारा र तनहुँमा १० वैशाखमै उपनिर्वाचन

सोमबार, चैत ६, २०७९
तनहुँबाट निर्वाचित सांसद पौडेल राष्ट्रपति चुनिएपछि र बाराबाट निर्वाचित सांसद यादव उपराष्ट्रपति चुनिएपछि रिक्त रहेका स्थानमा उपनिर्वाचन गरिन लागेको हो।
एमालेद्वारा प्रचण्डसँग गठबन्धन तोड्नुको जवाफ माग

एमालेद्वारा प्रचण्डसँग गठबन्धन तोड्नुको जवाफ माग

सोमबार, चैत ६, २०७९
एमाले उपाध्यक्षसमेत रहेका पौडेलले प्रचण्डसमक्ष मागे १० पुसमा गठबन्धन बनाएर प्रधानमन्त्री भएपछि पुरानै गठबन्धनमा फर्किनुपर्नाको कारण।

विश्वासको मत माग्दै के भने प्रधानमन्त्री प्रचण्डले [सम्बोधनको पूर्णपाठ]

विश्वासको मत माग्दै के भने प्रधानमन्त्री प्रचण्डले [सम्बोधनको पूर्णपाठ]

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नु कुनै गर्भको विषय नभएको बताएका छन्।
राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेपछि एमाले र राप्रपा रिसाए : प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेपछि एमाले र राप्रपा रिसाए : प्रधानमन्त्री प्रचण्ड

ठूला पद भागबन्डा गर्न राष्ट्रिय सहमतिको विषय उठान गरेसँगै एमाले र राप्रपाले अचानक सरकारबाट मन्त्रीहरु फिर्ता बोलाएको प्रधानमन्त्री प्रचण्डको दाबी।
चितवन-२ का लागि कांग्रेसबाट ११ जना सिफारिस

चितवन-२ का लागि कांग्रेसबाट ११ जना सिफारिस

गत मंसिर ४ गते भएको निर्वाचनमा विजयी भएका रवि लामिछानेको पद सर्वोच्च अदालतको आदेशबाट खारेज भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
प्रधानमन्त्री प्रचण्डले नपाउने भए एमालेबाट विश्वासको मत
प्रकाशित
सोमबार, चैत ६, २०७९  १३:२१

प्रधानमन्त्री प्रचण्डले नपाउने भए एमालेबाट विश्वासको मत

सत्ता समीकरण भत्काएर राजनीति दूषित बनाएको आरोप लगाउँदै एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिइने बताएको हो। 

प्रधानमन्त्री प्रचण्डलाई चित्रबहादुरको केसीको समर्थन
प्रकाशित
सोमबार, चैत ६, २०७९  १३:०१

प्रधानमन्त्री प्रचण्डलाई चित्रबहादुरको केसीको समर्थन

दोस्रोपल्ट विश्वासको मत लिँदै गरेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय जनमोर्चाबाट मत पाउने भएका हुन्।

उपराष्ट्रपति यादवले त्यागे दलीय आबद्धता
प्रकाशित
सोमबार, चैत ६, २०७९  १२:२६

उपराष्ट्रपति यादवले त्यागे दलीय आबद्धता

जसपामा आबद्ध उपराष्ट्रपति यादवले दलीय आबद्धता त्यागका लागि दिएको राजीनामा पार्टीले स्वीकृत गरेको हो।

दोस्रोपल्ट संसद‍्बाट विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, सरकारमा कसले नेतृत्व गर्ने भन्नेबारे कांग्रेस अन्योलमै
प्रकाशित
सोमबार, चैत ६, २०७९  ११:४६

दोस्रोपल्ट संसद‍्बाट विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, सरकारमा कसले नेतृत्व गर्ने भन्नेबारे कांग्रेस अन्योलमै

१० पुसमा सरकारको नेतृत्व गरेर प्रधानमन्त्री बनेका प्रचण्डले २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मतार्जन गरे पनि १५ फागुनमा एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा रहेकाले पुनः दोस्रोपल्ट विश्वासको मत लिन लागेका हुन्।

पाँच डीआईजीको एआईजीमा बढुवा
प्रकाशित
सोमबार, चैत ६, २०७९  १०:५५

पाँच डीआईजीको एआईजीमा बढुवा

सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ।

उपराष्ट्रपतिले लिए पद तथा गोपनीयताको शपथ
प्रकाशित
सोमबार, चैत ६, २०७९  १०:४३

उपराष्ट्रपतिले लिए पद तथा गोपनीयताको शपथ

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।

गठबन्धनमा भाग मिलाउन प्रधानमन्त्रीलाई 'प्रचण्ड' सकस
प्रकाशित
सोमबार, चैत ६, २०७९  १०:२५

गठबन्धनमा भाग मिलाउन प्रधानमन्त्रीलाई 'प्रचण्ड' सकस

नयाँ सरकार बनेसँगै प्रधानमन्त्री प्रचण्डलाई भने भागवन्डा मिलाउन र वरियताक्रम मिलाउन निकै सकस हुने देखिएको छ।

उर्लाबारी क्याम्पसमा नेविसंघको प्यान विजयी
प्रकाशित
सोमबार, चैत ६, २०७९  ०९:३०

उर्लाबारी क्याम्पसमा नेविसंघको प्यान विजयी

उर्लाबारी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानलसहित विजयी भएको छ।

पद्मकन्यामा नेविसंघकी ज्योति पनेरु प्यानल विजयी
प्रकाशित
सोमबार, चैत ६, २०७९  ०८:५०

पद्मकन्यामा नेविसंघकी ज्योति पनेरु प्यानल विजयी

बागबजारस्थित पद्मकन्या क्याम्पसको स्ववियु चुनावमा नेविसंघको प्यानल विजयी भएको छ।

चौमाला बहुमुखी क्याम्पसमा अनेरास्ववियुका बुढा विजयी
प्रकाशित
सोमबार, चैत ६, २०७९  ०८:४०

चौमाला बहुमुखी क्याम्पसमा अनेरास्ववियुका बुढा विजयी

कैलालीको चौमाला बहुमुखी क्याम्पसमा अनेरास्ववियुका हरेन्द्र बुढा विजयी भएका छन्।

वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियु विजयी
प्रकाशित
सोमबार, चैत ६, २०७९  ०८:३०

वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियु विजयी

वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ। सभापतिमा अनेरास्ववियुकी मनिषा चौधरी निर्वाचित भएकी हुन्।

मन्थली क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कार्की विजयी
प्रकाशित
सोमबार, चैत ६, २०७९  ०८:०६

मन्थली क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कार्की विजयी

मन्थली शहीद स्मृति बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका अविनाश कार्की विजयी भएका छन्।