चैत ३ मा भएको निर्वाचनबाट यादव उपराष्ट्रपतिमा निर्वाचित भएका थिए। सोहीकारण ५ चैतमा पार्टी अध्यक्ष र सभामुखलाई छुट्टाछुट्टै पत्र लेखेर यादवले राजीनामा दिएका हुन्।
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले आज ६० प्रतिशत विद्यार्थीले स्ववियु चुनावमा मतदान गरेको बताएका छन्।
मुलुकका तीनवटै तहका आवधिक निर्वाचनलाई नियमित गराउन सफल वर्ष २०७९ को समीक्षाका आधारमा आगामी निर्वाचनलाई अझ व्यवस्थित बनाउन निर्वाचन आयोग अग्रसर देखिएको छ।