शुक्रबार, जेठ १०, २०८२
शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

२५ फागुनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
संक्रमणकालीन न्याय टुंग्याउन गगनले खोजे एमालेसँग सहकार्य

संक्रमणकालीन न्याय टुंग्याउन गगनले खोजे एमालेसँग सहकार्य

मंगलबार, चैत ७, २०७९
दलीय संकीर्णता र तत्कालको नाफाघाटाभन्दा बाहिर निस्केर संक्रमणकालीन न्यायको विषय सम्बोधन गरिनुपर्ने महामन्त्री गगनको धारणा।
संवैधानिक आयोगहरूलाई जागिर खाने थलो नबनाउन आग्रह

संवैधानिक आयोगहरूलाई जागिर खाने थलो नबनाउन आग्रह

मंगलबार, चैत ७, २०७९
राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाले सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगहरूले सोहीअनुसार काम गर्न सके मात्रै औचित्य पुष्टि हुने धारणा व्यक्त गरेका हुन्।

सभामुख घिमिरेले फिर्ता लिए विवादास्पद टिप्पणी

सभामुख घिमिरेले फिर्ता लिए विवादास्पद टिप्पणी

३ चैतमा महासंघ अध्यक्ष र पदाधिकारीसँगको भेटमा पत्रकारबारे दिएको टिप्पणीले विवाद निम्तिएपछि सभामुख घिमिरेले लिए फिर्ता।
माधव नेपाललाई प्रचण्ड सरकारमा जानेबारे अन्तिम निर्णय लिने जिम्मा

माधव नेपाललाई प्रचण्ड सरकारमा जानेबारे अन्तिम निर्णय लिने जिम्मा

नेकपा एसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागिता जनाउन अन्तिम निर्णय लिने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई सुम्पिएको छ।
गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले गरे सडक शिलान्यास

गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले गरे सडक शिलान्यास

प्रधानमन्त्री प्रचण्डले आफू निर्वाचित गोरखा २ को पालुङटार नगरपालिकास्थित पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका हुन्। 
कहिले पूरा होला शान्ति  प्रक्रियासँग जोडिएको 'गिरिजा सपना'

कहिले पूरा होला शान्ति  प्रक्रियासँग जोडिएको 'गिरिजा सपना'

विना रक्तपात २२६ वर्ष पुरानो शाह वंशीय राजतन्त्रलाई विस्थापत गर्न सफल भएकाले गिरिजालाई कतिपय राजनीतिज्ञले ‘क्रान्ति नायक, क्रान्तिकारी योद्धा’ को संज्ञा दिँदै आएका छन्।
त्रिवि नेविसंघ अध्यक्षमा विष्णु वडैला

त्रिवि नेविसंघ अध्यक्षमा विष्णु वडैला

त्रिभुवन विश्व विद्यालय नेपाल विद्यार्थी संघको अध्यक्षमा विष्णु वडैला मनोनित भएका छन्।
गठबन्धन आवद्ध दलहरू छलफलमा जुट्दै, सत्ता सहकार्यबारे छलफल हुने
प्रकाशित
मंगलबार, चैत ७, २०७९  ०७:३६

गठबन्धन आवद्ध दलहरू छलफलमा जुट्दै, सत्ता सहकार्यबारे छलफल हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएसँगै सत्ता गठबन्धन आवद्ध दलहरूले सरकारको पूर्णताका विषयमा छलफल गर्ने भएका छन्।

उपनिर्वाचनका लागि दल दर्ता आह्वान
प्रकाशित
मंगलबार, चैत ७, २०७९  ०७:३०

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ।

जसपाले बोलायो विधान अधिवेशन समितिको बैठक 
प्रकाशित
मंगलबार, चैत ७, २०७९  ०६:०१


'अब सरकारलाई पूर्णता दिन गृहकार्य हुन्छ'
प्रकाशित
सोमबार, चैत ६, २०७९  २०:४५


राहदानी दुरुपयोग प्रकरणमा रवि लामिछानेलाई उन्मुक्ति
प्रकाशित
सोमबार, चैत ६, २०७९  १९:०५

राहदानी दुरुपयोग प्रकरणमा रवि लामिछानेलाई उन्मुक्ति

महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेलाई उन्मुक्ति दिने निर्णय गरेका हुन्।




विश्वासको मतमाथि मतदान हुँदै [LIVE]
प्रकाशित
सोमबार, चैत ६, २०७९  १७:३०

विश्वासको मतमाथि मतदान हुँदै [LIVE]

प्रधानमन्त्रीले विश्वासको मत पाउन १३८ जना सांसदको साथ लिनुपर्ने हुन्छ। ११ दलका सबै सांसदले मतदान गरेमा प्रधानमन्त्रीले सजिलै विश्वासको मत पाउनेछन्। 

राष्ट्रपति पौडेलसँग अमेरिकी राजदूतको भेट
प्रकाशित
सोमबार, चैत ६, २०७९  १७:१०