बिहीबार, जेठ ९, २०८२
शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

२५ फागुनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न दमक पुगे राप्रपा नेताहरू

पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न दमक पुगे राप्रपा नेताहरू

बुधबार, चैत ८, २०७९
राजतन्त्र समर्थक पार्टी भएकाले पूर्वराजा ज्ञानेन्द्रसँगको भेटवार्ता  सामान्य र नियमित भएको राप्रपाको प्रस्टीकरण।
मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने मिति अकस्मात सारियो

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने मिति अकस्मात सारियो

बुधबार, चैत ८, २०७९
बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने अन्तिम तयारी भइरहेका बेला नयाँ गठबन्धनमा खटपट देखिएपछि मुख्यमन्त्रीले अकस्मात विश्वासको मत लिने कार्यक्रम स्थगित गरेका हुन्। 
कैलाली बहुमुखी क्याम्पसमा अहिलेसम्म कति मत खस्यो?

कैलाली बहुमुखी क्याम्पसमा अहिलेसम्म कति मत खस्यो?

बुधबार, चैत ८, २०७९
धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा बिहान ८ बजेदेखी मतदान जारी रहेको छ।

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा अहिलेसम्म खस्यो साढे चार सय मत

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा अहिलेसम्म खस्यो साढे चार सय मत

कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतदान जारी रहेको छ।
गठबन्धनभित्र खोजिँदै मन्त्री बन्नेहरूको नामावली, नेतृत्वसँग निकट पात्र प्राथमिकतामा!

गठबन्धनभित्र खोजिँदै मन्त्री बन्नेहरूको नामावली, नेतृत्वसँग निकट पात्र प्राथमिकतामा!

दस दलीय गठबन्धनको आडभरोसामा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्डले दोस्रोपल्ट प्रतिनिधिसभाबाट विश्वासको मत लिनासाथ १० चैतभित्रै मन्त्रिपरिषद् विस्तार गरिसक्ने बताए पनि मन्त्रालय बाँडीचुँडीको सकस।
 सरकारले अयोग्य लडाकुलाई पैसा दिन आजदेखि प्रक्रिया थाल्ने

 सरकारले अयोग्य लडाकुलाई पैसा दिन आजदेखि प्रक्रिया थाल्ने

सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिनेसम्बन्धी प्रक्रिया आजदेखि अघि बढाउने भएको छ।
भैरहवा क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

भैरहवा क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

भैरहवा क्याम्पसमा आज स्ववियु निर्वाचन हुने भएको छ।
बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन्।
आज १० क्याम्पसमा स्ववियु निर्वाचन हुँदै
प्रकाशित
बुधबार, चैत ८, २०७९  ०७:३०

आज १० क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ। केन्द्रीय क्याम्पससहितका ५ क्याम्पस बाहेक १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु निर्वाचन हुन लागेको हो।

उपनिर्वाचनका लागि आजबाट दल दर्ताको प्रक्रिया सुरु
प्रकाशित
बुधबार, चैत ८, २०७९  ०६:५५

उपनिर्वाचनका लागि आजबाट दल दर्ताको प्रक्रिया सुरु

निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजबाट सुरु गर्ने भएको छ।

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बिहान ८ बजेदेखी स्ववियुको मतदान
प्रकाशित
बुधबार, चैत ८, २०७९  ०६:४८

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बिहान ८ बजेदेखी स्ववियुको मतदान

कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा आज स्ववियु निर्वाचन हुने भएको छ।

जसपाले आज सरकारमा सहभागिताका बारे छलफल गर्ने
प्रकाशित
बुधबार, चैत ८, २०७९  ०६:३३

जसपाले आज सरकारमा सहभागिताका बारे छलफल गर्ने

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ।

जसपाद्वारा विधान अधिवेशन उपसमिति गठन
प्रकाशित
मंगलबार, चैत ७, २०७९  २१:४६




माओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु
प्रकाशित
मंगलबार, चैत ७, २०७९  १८:५३

माओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु

पेरिस डाडामा आयोजित नेकपा कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय स्कूल विभागको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

राप्ती बबई क्याम्पसको स्ववियु निर्वाचन स्थगित
प्रकाशित
मंगलबार, चैत ७, २०७९  १८:४२

राप्ती बबई क्याम्पसको स्ववियु निर्वाचन स्थगित

दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पुनः स्थगित भएको छ।