बुधबार, जेठ ८, २०८२




मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, सरकारमा जाँदै कांग्रेस
प्रकाशित
शुक्रबार, चैत १०, २०७९  १६:११

मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, सरकारमा जाँदै कांग्रेस

११० सदस्यीय प्रदेशसभाका ६७ सांसदले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएका हुन्। 

बागमती सरकारबाट एमालेका मन्त्रीहरूले दिए राजीनामा
प्रकाशित
शुक्रबार, चैत १०, २०७९  १५:४२

गण्डकी प्रदेश सरकारबाट माओवादीले लियो समर्थन फिर्ता
प्रकाशित
शुक्रबार, चैत १०, २०७९  १४:४८

बागमती सरकारबाट बाहिरियो एमाले 
प्रकाशित
शुक्रबार, चैत १०, २०७९  १४:४०

बागमती सरकारबाट बाहिरियो एमाले 

एमालेबाट सरकारमा सहभागी थपलियासहितका चार मन्त्रीले प्रदेशसभामा राजीनामाको घोषणा गर्दै मुख्यमन्त्रीलाई पत्र बुझाउने तयारी।

लुम्बिनीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेस निर्णय
प्रकाशित
शुक्रबार, चैत १०, २०७९  १४:२३

लुम्बिनीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेस निर्णय

लुम्बिनीमा दस दलीय गठबन्धनको सहयात्री माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गरिरहेका बेला कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो। 

बागमती प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय
प्रकाशित
शुक्रबार, चैत १०, २०७९  १३:४२

प्रधानमन्त्री–नेता नेपाल भेट, केन्द्रमा तीन मन्त्रालय र प्रदेशमा एउटा मुख्यमन्त्री माग 
प्रकाशित
शुक्रबार, चैत १०, २०७९  १३:०१

प्रधानमन्त्री–नेता नेपाल भेट, केन्द्रमा तीन मन्त्रालय र प्रदेशमा एउटा मुख्यमन्त्री माग 

नेता नेपालले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा दस दलीय गठबन्धनबाट भागबन्डा हुँदा नेकपा एसलाई माग गरेअनुसारकै मन्त्रालय दिनुपर्ने अडान राखेका हुन्। 

शीतलनिवासमा खुवाइँदै तनहुँबासीलाई चिया 
प्रकाशित
शुक्रबार, चैत १०, २०७९  ११:३३

शीतलनिवासमा खुवाइँदै तनहुँबासीलाई चिया 

राष्ट्रपति पौडेलले जिल्लाबासीसँगको भेटमा आफूलाई मत दिएर विजयी गराएकामा धन्यवाद दिनेछन्।