मंगलबार, जेठ ७, २०८२
शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

२५ फागुनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
जनयुद्ध दिवस खारेज गर्न माग गरिएको रिट सर्वोच्चमा भएन दर्ता

जनयुद्ध दिवस खारेज गर्न माग गरिएको रिट सर्वोच्चमा भएन दर्ता

सोमबार, चैत १३, २०७९
जनयुद्ध दिवसका नाममा फागुन १ गते बिदा दिने तथा २०८० सालको क्यालेन्डरमा जनयुद्ध दिवस भनेर उल्लेख गर्ने सरकारको निर्णय बदर गर्न माग गर्दै मनिराम उपाध्यायले सर्वोच्चमा रिट पेस गरेका थिए।
एमालेमा आएपछि गंगाजस्तै शालीन हुनुपर्छ: ओली

एमालेमा आएपछि गंगाजस्तै शालीन हुनुपर्छ: ओली

सोमबार, चैत १३, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकर्ताहरूलाई उत्ताउलो रुपमा प्रस्तुत नहुन निर्देशन दिएका छन्।

संस्कृतिमन्त्री किरातीको भोगाइ– जहाँ छोयो, त्यही फाटेको छ देश

संस्कृतिमन्त्री किरातीको भोगाइ– जहाँ छोयो, त्यही फाटेको छ देश

१० वर्षसम्म सांसद भएर बुझेको राजनीति मन्त्री भएपछि सोचेभन्दा फरक भएको मन्त्री किरातीको तर्क।
बालुवाटार बैठक निष्कर्षविहीन, मंगलबार १० दलका शीर्ष नेताले भागबन्डा टुंग्याउने

बालुवाटार बैठक निष्कर्षविहीन, मंगलबार १० दलका शीर्ष नेताले भागबन्डा टुंग्याउने

मन्त्रालय भागबन्डा र मन्त्रिपरिषद् विस्तारबारे तीन नेताबीचको छलफल निष्कर्षमा नपुगेपछि मंगलबारका लागि बोलाइयो दस दलीय गठबन्धनको बैठक।
मन्त्रालय भागबन्डामा सहमति जुटाउन बालुवाटारमा प्रचण्ड–देउवा–नेपाल छलफल

मन्त्रालय भागबन्डामा सहमति जुटाउन बालुवाटारमा प्रचण्ड–देउवा–नेपाल छलफल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भएको भेटमा  मन्त्रिपरिषद् विस्तार र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल। 
प्रधानमन्त्री–सभामुख भेट, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउनेबारे छलफल

प्रधानमन्त्री–सभामुख भेट, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउनेबारे छलफल

प्रतिनिधिसभाको काम–कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको हो।
राजनीति जनताप्रतिको सेवाभावमा समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल

राजनीति जनताप्रतिको सेवाभावमा समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल

जनताका सुख–दुःख बुझेर तिनकै लागि सेवा गर्ने अठोट, प्रतिबद्धता र समर्पणबाट राजनीतिक अभिप्रेरित हुनुपर्ने राष्ट्रपति पौडेलको धारणा।
कांग्रेसमा मन्त्री र उम्मेदवार छान्न कार्यसम्पादन बैठक बोलाइयो
प्रकाशित
सोमबार, चैत १३, २०७९  ०७:५९

कांग्रेसमा मन्त्री र उम्मेदवार छान्न कार्यसम्पादन बैठक बोलाइयो

यसअघि बसेको कार्यसम्पादन समितिले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तलाई ध्यान दिँदै मन्त्री छान्ने मापदण्ड बनाएको थियो।


जनयुद्ध दिवस खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट
प्रकाशित
आइतबार, चैत १२, २०७९  १७:५८

पूर्णबहादुरले भने-  मन्त्री बन्दिनँ, त्योभन्दा माथि एक अर्को कुरा
प्रकाशित
आइतबार, चैत १२, २०७९  १७:५१

पूर्णबहादुरले भने-  मन्त्री बन्दिनँ, त्योभन्दा माथि एक अर्को कुरा

खड्काको नेतृत्वमा कांग्रेस प्रचण्ड सरकारमा सहभागी हुन लागेको विषयमा सोधिएको प्रश्नमा खड्काले भने, 'अब मन्त्रीभन्दा माथि भए अर्को कुरा हो, त्यो भगवान र जनताको जिम्मामा छ।’

उपनिर्वाचन लड्न २६ दल तयार
प्रकाशित
आइतबार, चैत १२, २०७९  १७:४६

अरु सबै एकातिर, एमाले अर्कोतिर भएपनि आगामी चुनावमा बहुमत आउँछ: ओली
प्रकाशित
आइतबार, चैत १२, २०७९  १७:४५

अरु सबै एकातिर, एमाले अर्कोतिर भएपनि आगामी चुनावमा बहुमत आउँछ: ओली

आइतबार एमाले अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।



शून्य समयमा आर्थिक मन्दीदेखि जनगणनासम्मका मुद्दा
प्रकाशित
आइतबार, चैत १२, २०७९  १६:२५

शून्य समयमा आर्थिक मन्दीदेखि जनगणनासम्मका मुद्दा

प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी,  अव्यवस्थित बसोबास, सडक, पुल, सिँचाइ, मलखादलगायत विषयले प्रवेश पाएको छ। 



उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत
प्रकाशित
आइतबार, चैत १२, २०७९  १४:२२