सोमबार, असार ९, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
सोमबार, असार ९, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
गृहपृष्ठ
राजनीति
शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]
२५ फागुनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सात वटै प्रदेशका प्रमुखसँग प्रधानमन्त्री प्रचण्डको सामूहिक छलफल
बुधबार, चैत १, २०७९
प्रधानमन्त्री प्रचण्डबाट प्रदेश प्रमुखहरुसँगको भेटमा संघीयता कार्यान्वयन, प्रदेश सरकारको काम–कारबाही तथा संघीय, प्रदेश तथा स्थानीय सरकारको समन्वयलगायतका विविध विषयमा छलफल।
उपराष्ट्रपतिमा जसपा उम्मेदवारलाई कांग्रेसको समर्थन
बुधबार, चैत १, २०७९
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गठबन्धनबाट साझा उम्मेदवार तोकिएका जसपा नेता यादवलाई मतदान गर्ने निर्णय गरेको हो।
प्रशासनिक समन्वय परिषद् गठन
बुधबार, चैत १, २०७९
तीन वटै तहमा प्रशासनिक कार्यलाई सहज बनाउन परिषद् गठन आवश्यक भएको सुझाएपछि प्रधानमन्त्रीको पहलमा परिषद् गठन गरिएको हो।
प्रचण्डले कहिले गर्लान् मन्त्रिपरिषद् विस्तार?
सरकारमा सहभागी हुन खोज्ने दलको संख्या बढी भएकाले मन्त्रालयको भागबन्डा प्रधानमन्त्रीका लागि जटिल बन्ने देखिएको छ।
गएरातिदेखि उपराष्ट्रपति चुनावका लागि मौन अवधि सुरु
उपराष्ट्रपतिको चुनावका लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगका अनुसार मौन अवधिमा प्रचारप्रसार निषेध गरिएको छ।
आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।
कांग्रेस कार्यसम्पादन समितिको बैठक बोलाइयो
ओलीको आरोप- सत्ता गठबन्धनले वडाध्यक्ष जित्न पनि मान्छे मार्छ
प्रकाशित
मंगलबार, फागुन ३०, २०७९
११:३६
अगुवा र बुद्धिजीवीसँग गर्ने भनिएको माओवादी घटकको अन्तरक्रिया स्थगित
माओवादी घटकका पार्टीले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रम स्थगित भएको छ।
प्रकाशित
मंगलबार, फागुन ३०, २०७९
११:२६
राती १२ बजेदेखि उपराष्ट्रपति निर्वाचनको प्रचार–प्रसारमा रोक
आयोगले मतदान हुने दिन ४८ घन्टा अगावै अर्थात् ३० फागुन राती १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो।
प्रकाशित
मंगलबार, फागुन ३०, २०७९
१०:१०
संघीयताविरुद्ध जनमोर्चाको आन्दोलन घोषणा
सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध आन्दोलन घोषणा गरेको छ।
प्रकाशित
मंगलबार, फागुन ३०, २०७९
०९:५४
नागरिक अगुवा र बुद्धिजीवीसँग माओवादी धारका पार्टीको छलफल
आज माओवादी धारका नेताहरूले नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्दैछन्।
प्रकाशित
मंगलबार, फागुन ३०, २०७९
०९:४७
कांग्रेस लुम्बिनीको सचेतकमा गिरी
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त भएकी छन्।
प्रकाशित
मंगलबार, फागुन ३०, २०७९
०८:०४
तथ्याङ्क कार्यालयको सचिवमा थपलिया
राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुखमा सचिव राम प्रसाद थपलियाले जिम्मेवारी पाएका छन्।
प्रकाशित
सोमबार, फागुन २९, २०७९
२०:००
सहकर्मी पाखे यसरी सम्झिन्छन् राष्ट्रपति बनेका पौडेललाई
प्रकाशित
सोमबार, फागुन २९, २०७९
१९:०९
राष्ट्रपति पौडेललाई चीनको बधाई
उत्तरी छिमेकी मुलुक चीनले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ।
प्रकाशित
सोमबार, फागुन २९, २०७९
१८:३१
राष्ट्रपति पौडेललाई भारतीय समकक्षीको बधाई
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षीले बधाई दिएकी छन्।
प्रकाशित
सोमबार, फागुन २९, २०७९
१७:५७
राष्ट्रपतिले गरे इजिप्टका लागि आवासीय राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले इजिप्टका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन्।
प्रकाशित
सोमबार, फागुन २९, २०७९
१७:५३
राष्ट्रपति पौडेललाई अमेरिकाको बधाई
अमेरिकाले नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ।
प्रकाशित
सोमबार, फागुन २९, २०७९
१७:१७
पद बहाली गरे राष्ट्रपति पौडेलले
27
28
29
30