नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही वर्ष पहिलेको एक सार्वजनिक कार्यक्रममा दिएको राजनीतिक भाषणलाई लिएर सङ्क्रमणकालीन न्यायसँग जोडिएको मुद्दा नियमित रुपमा सर्वोच्च अदालत पुर्याइएपछि माओवादी घटकहरू...
सत्तारुढसहितका माओवादी धारका नेताहरूले द्वन्द्वकालीन घटनाको निरुपण गर्ने बहानामा संवैधानिक व्यवस्थाभन्दा बाहिरका गतिविधि अमान्य हुने चेतावनी दिएका हुन्।
एमाले नेतृत्वले प्रतिनिधिसभामा विधेयक पुगे पनि शान्ति प्रक्रिया टुंग्याउन नचाहेकाले शान्ति सम्झौता भंग भए त्यसको सबै जिम्मेवारी उसैले लिनुपर्ने गुरुङको तर्क।
राष्ट्रपति भण्डारी सवारी हुँदा तामझामसहितको सुरक्षा भएको र सर्वसाधारणलाई दुःख दिइएको आरोप लगाउने उनै रामचन्द्रले आफैं चुनिएपछि हेरेनन् सर्वसाधारणको सास्ती।
सत्ताकै लागि क्याम्प बदलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको टुटेफुटेका कम्युनिस्टलाई एकै ठाउँ ल्याई समाजवादी मोर्चा बनाएर कांग्रेससँग ‘बार्गेनिङ पावर’ बढाउने रणनीति।
चैत ५ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आइतबार उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने कार्यक्रम रहेको छ।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले विस्तृत शान्ति सम्झौताको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयासप्रति सबै सचेत बन्नुपर्ने बताएका छन्।