आइतबार, जेठ ५, २०८२
रासस

रासस


तिहारको चौथो दिन: आज गाई पूजा

तिहारको चौथो दिन: आज गाई पूजा

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९
रुपन्देहीका ५ स्टिल उद्योग बन्द, दुई हजार मजदुर बेरोजगार

रुपन्देहीका ५ स्टिल उद्योग बन्द, दुई हजार मजदुर बेरोजगार

पाँच उद्योग बन्द हुँदा यसमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा आश्रित करिब दुई हजार मजदुर बेरोजगार बनेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ६, २०७९
उम्मेदवारलाई मतदाताको प्रश्‍न - बाँदर नियन्त्रण गर्ने योजना छन्?

उम्मेदवारलाई मतदाताको प्रश्‍न - बाँदर नियन्त्रण गर्ने योजना छन्?

बागलुङको दक्षिण भेग नारायणस्थान, पैयुँपाटा, अमलाचौरसहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका केही भागमा बाँदरको आतंकले किसानले हैरानी खेपेका छन्। उनीहरूले बाँदरका कारण आफ्नो उठिबास लगाएको बताउँदै यसपटक हाम्रो उम्मेदवारसँगको एक...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९
रानीमहल नियाल्दै ‘र्‍याफ्टिङ सरर’

रानीमहल नियाल्दै ‘र्‍याफ्टिङ सरर’

बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्‍याफ्टिङ) नखेली मनले मानेन। पहिलो पटक रानीमहल आएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा (र्‍याफ्टिङको आनन्द लिए।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९
पुनहिलमा पर्यटकको भीड

पुनहिलमा पर्यटकको भीड

म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ। गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुनथालेको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९
मुलुकमै मनग्य कमाएर खाने अवसर छ

मुलुकमै मनग्य कमाएर खाने अवसर छ

कामका लागि विदेश जाने कैयौँ विमानमा नभई-नभई बक्सामा सुतेर फर्कनु पर्ने कहालीलाग्दो अवस्था विद्यमान छ। तर इच्छाशक्ति भए सीप र ज्ञानअनुसारको काम गरेर नेपालमा नै मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९
कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण

कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण

कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९
सिङ्गापुर आर्मीको क्याप्टेन भन्दै पैसा ठगी

सिङ्गापुर आर्मीको क्याप्टेन भन्दै पैसा ठगी

धादिङबेँसीस्थित एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तिबाट ठगिएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९
तिहार नजिकिएसँगै ओखरको आयात बढ्दै

तिहार नजिकिएसँगै ओखरको आयात बढ्दै

तिहार पर्वलाई लक्षित गरी रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको छ। चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यूनरूपमा आयात भइरहेको चिनियाँ दाँते ओखर तथा स्याउ दसैँपछि दैनिक आयात...
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९
तोकिए भन्दा बढी शुल्क लिने होटललाई जरिवाना

तोकिए भन्दा बढी शुल्क लिने होटललाई जरिवाना

जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिए भन्दा बढी शुल्क लिने दुई होटललाई रु चार लाख जरिवाना गरेको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा सञ्चालित दुई होटललाई प्रशासन कार्यालयले रु दुई लाखका...
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९
माछापुच्छ्रे बैंकको बदमासी- पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन

माछापुच्छ्रे बैंकको बदमासी- पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन

आफन्तले विदेशबाट पठाएको, खेती–किसानी, मजदुरी र व्यापारबाट सञ्चित रकम सम्मरीमाई–५ स्थित माछापुच्छ्रे बैंकको सो शाखारहित कार्यालयमार्फत सेवाग्रहीले जम्मा गरेको भौचर छ। तर, उनीहरुको बैंक खातामा भने रकम छैन। खातामा जम्मा...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९
युक्रेनको पक्षमा नेपालको मतदान

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९
कर्णालीमा बाढी पहिरोको पीडा : ३६ को मृत्यु, सात सय परिवार विस्थापित

कर्णालीमा बाढी पहिरोको पीडा : ३६ को मृत्यु, सात सय परिवार विस्थापित

पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर सात सय १५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९
नेपालको कवाडी बजारमा भारतीय नागरिक

नेपालको कवाडी बजारमा भारतीय नागरिक

भारतको बिहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी सामान संकलन गरिरहेका छन्। फोहोरबाट मोहोर कमाउन पासवान जस्तै थुप्रै भारतीय कवाडी...
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९
बेमौसमी वर्षाले पाक्न लागेका धानबालीमा क्षति

बेमौसमी वर्षाले पाक्न लागेका धानबालीमा क्षति

निरन्तरको वर्षाले धानबालीमा क्षति पुर्याइरहेको छ। बेमौसमी वर्षाले किसानका पाक्न लागेका धान ढलेका र पानीमा डुबेका छन्। लगातारको वर्षाले तरकारीबालीमा समेत क्षति पुगेको छ भने पानीमा लडिरहेको धानबालीमा टुसा समेत...
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९
चर्चित अनुहार, जसले दिए स्वतन्त्र उम्मेदवारी

चर्चित अनुहार, जसले दिए स्वतन्त्र उम्मेदवारी

मंसिर ४ मा हुने निर्वाचनका लागि पार्टीबाट टिकट नपाएका नेताहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २४, २०७९
अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी

अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी

रामेछाप नगरपालिकास्थित सुकाजोरका किसानले अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी गर्ने गरेका छन्। रामेछाप–७ मा अकबरे खुर्सानीको अचार उद्योग नै सञ्चालन गरी त्यहाँका कृषकहरुले मनग्य आम्दानी गर्र्ने गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९
‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’

‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’

गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका नेपालीले ग्यालेक्सी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर कर्म गरिरहेका छन्। उनको मुख्य धारणा ‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’ भन्ने रहेको छ। मुख्य गरेर घाँस खेती...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९
नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन्। रुमको...
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९
काठमाडौंको स्रोतमै फोहर वर्गीकरण गर्ने कार्यक्रम भएन कार्यान्वयन

काठमाडौंको स्रोतमै फोहर वर्गीकरण गर्ने कार्यक्रम भएन कार्यान्वयन

काठमाडौं महानगरपालिकाले स्रोतमा नै फोहरको वर्गीकरण गर्ने भने पनि नगरवासीको असहयोगका कारण अझै कार्यान्वयन हुन सकेको छैन। फोहर व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउने भन्दै कामपाले गत साउन १ गतेदेखि स्रोतमै...
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९