शुक्रबार, जेठ १०, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शुक्रबार, जेठ १०, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
फोटो
टुँडीखेलवरपर नागरिक आन्दोलनको मार्चपास (तस्बिरहरु)
प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले आज शुक्रबार काठमाडौंको टुँडीखेलवरपर मार्च पास गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७
काठमाडौं उपत्यकाको जनजीवन आठ तस्बिरमा
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७
केपी ओली होइन, विधिको शासन आइ लभ यु
विवेकशील साझा पार्टीले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २, २०७७
‘अर्की निर्मला, भागरथी बनाइन सक्छु म’
मार्चमा प्रतीकात्मक शवयात्रा गरिएको थियो भने सेतो वस्त्र धारण गरेर मलामीहरु सहभागी भएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३०, २०७७
अध्यागमन विभागमा महिलाको प्रदर्शन
अध्यागमन विभागले ४० वर्षमुनिका महिला एक्लै विदेश जाँदा परिवार र वडाको सिफारिस चाहिने निर्णय गर्न लागेको विरोधमा सरोकारवालाहरुले विभाग कार्यालयअगाडि प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २९, २०७७
दाहाल-नेपालको विरोध सभामा कोको आए ? हेर्नुहोस् २१ तस्बिरमा
बुधबार काठमाडौंमा नेकपाको दाहाल–नेपाल समूहले आयोजना गरेको कार्यक्रमका सहभागी।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७
केपी ओलीको सभामा जे देखियो (फोटोफिचर)
नेकपा ओली समूहको आमसभा काठमाडौंको दरबारमार्गमा जारी छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७
देशभर कोरोना खोपको उत्सव (तस्बिरहरु)
भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा ‘कोभिसिल्ड’ खोप नेपाल ल्याइएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७
प्रतिनिधिसभा विघटनविरुद्ध सिटी बजाइयो
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले तेस्रो चरणको आन्दोलन सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७
‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई यसरी गरियाे स्वागत (फोटो फिचर)
विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’को जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही काठमाडौं आइपुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको शक्ति प्रदर्शन (तस्बिरहरू)
प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले शक्ति प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७
संविधानको हत्या भयो भन्दै नेवि संघका कार्यकर्ता मलामी गए (तस्बिरहरु)
प्रदर्शनका लागि भेला भएका केही कार्यकर्ताले कपालसमेत खौरिएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७
ओलीतन्त्र र प्रचण्ड–माधवको तानातानमा जनता (फोटोफिचर)
प्रदर्शनमा युवाहरुले प्रतीकात्मक रुपमा डोरी तानातान गर्दै नेपाली जनता यस्तै तानातानका परेको सन्देश दिएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
आगो निभाउन सक्रिय नेपाली सेना (फोटो फिचर)
नेपाली सेनाको रणदल गुल्मबाट खटिएको टोली मनाङ जिल्लाको नासों गाउँपालिका– ८ ताजे गाउँस्थित जंगलमा लागेको आगो निभाउन सक्रिय छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७
'संविधानको मलामी' जान खोज्ने नेवि संघका कार्यकर्ता पक्राउ
संविधानको हत्या भएको भन्दै ‘मलामी प्रदर्शन’ गर्न खोज्ने नेवि संघका कार्यकर्तालाई पक्राउ गरेका छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७
प्रज्ञा प्रतिष्ठानमा अनेरास्ववियुको कार्टुन प्रदर्शन
नेकपाको दाहाल–नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियुले व्यंग्यात्मक कार्टुन प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७
सांस्कृतिक भेषभूषासहित विवेकशील पार्टीको प्रदर्शन (फोटो फिचर)
विवेकशील पार्टीले आज बुधबार माइतीघर मण्डलमा सांस्कृतिक भेषभूषासहित प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७
पृथ्वीको सालिकमुनि झडप (फोटो फिचर)
आज साेमबार २९९ औं पृथ्वी जयन्ती हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
प्रधानमन्त्रीलाई व्यंग्य गर्दै माइतीघरमा बयलगाडा प्रदर्शन
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले माइतीघरमा बयलगाडा प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
म त लागें है अमेरिका !
प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदम असंवैधानिक भएको भन्दै कैलाली सदरमुकाम धनगढीमा बयलगाडा र्याली निकालिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
23
24
25
26