शुक्रबार, जेठ १०, २०८२

फोटो


प्रदूषित, धुम्म र खुल्दै गरेको काठमाडौं (फोटोफिचर)

प्रदूषित, धुम्म र खुल्दै गरेको काठमाडौं (फोटोफिचर)

विस्तारै आकाश खुलेको छ, प्रदूषण केही घटेको छ। दिन न्यानो हुन थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७
पुसको साँझमा कुहिरोले ढाकेको पाटन (फाेटाे फिचर)

पुसको साँझमा कुहिरोले ढाकेको पाटन (फाेटाे फिचर)

तुवाँलोले ढाकिरहेको उपत्यकाको पाटन क्षेत्रमा साँझ परेपछि कुहिरो लाग्दा छिट्टै अन्धकार भएको थियो। 
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७
काठमाडौंमा ओली निकट विद्यार्थीको जुलुस र भेला (फोटो फिचर)

काठमाडौंमा ओली निकट विद्यार्थीको जुलुस र भेला (फोटो फिचर)

विद्यार्थीको जुलुस सहरका विभिन्न भागमा परिक्रमा गरी माइतीघर पुगेको थियो।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
सन् २०२० का भुल्न नसकिने ११ तस्बिर

सन् २०२० का भुल्न नसकिने ११ तस्बिर

सन् २०२० बिहीबार बिदा भएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण यो वर्ष धेरै समयसम्म चर्चामा रहनेछ। यसबाहेक विश्वमा वर्षभरि मानिसको ध्यान आकर्षित गर्ने विभिन्न गतिविधि भए।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७
यस्तो देखियो राप्रपाको प्रदर्शन (फोटोफिचर)

यस्तो देखियो राप्रपाको प्रदर्शन (फोटोफिचर)

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७
काठमाडौंमा नेकपा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौंमा नेकपा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (फोटोफिचर)

प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा उत्रिएको नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा आज मंगलबार शक्ति प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७
संसद् विघटनविरुद्ध देशभरका निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन (फोटोफिचर)

संसद् विघटनविरुद्ध देशभरका निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन (फोटोफिचर)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सोमबार संसद् विघटनविरुद्ध देशभर प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७
राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राप्रपाको र्‍याली (फोटोफिचर)

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राप्रपाको र्‍याली (फोटोफिचर)

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजसंस्था पुनर्स्थापनाको माग काठमाडौंमा र्‍याली गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७
राम-जानकीको स्वयंवर सम्पन्न (फोटोफिचर)

राम-जानकीको स्वयंवर सम्पन्न (फोटोफिचर)

जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज भगवान रामजानकीको स्वयंवर सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७
‘सरकार ! किसानलाई बाँच्न देऊ’

‘सरकार ! किसानलाई बाँच्न देऊ’

चिनी मिलहरुले उखुको भुक्तानी नदिएपछि सरकार गुहार्न काठमाडौं आएका किसानहरुले आज शुक्रबार पनि प्रदर्शन गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७
नेपाल र अमेरिकाबाट खिचिएका उल्का वर्षाका तस्बिरहरू 

नेपाल र अमेरिकाबाट खिचिएका उल्का वर्षाका तस्बिरहरू 

अचेल जेमिनिड उल्का वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७
महामारीका बीच पशुपतिनाथमा दीपदान (फोटो फिचर)

महामारीका बीच पशुपतिनाथमा दीपदान (फोटो फिचर)

कोरोना फैलने डरले यस वर्ष पशुपतिनाथमा मेला भने नलागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७
वर्षको अन्तिम लगनमा बिहे गर्नेको घुइँचो (फोटोफिचर) 

वर्षको अन्तिम लगनमा बिहे गर्नेको घुइँचो (फोटोफिचर) 

यो वर्षको मंसिरमा थुप्रै जोडीले लगनगाँठो कसे। पञ्चाङ्ग निर्णायक समितिका अनुसार यो वर्षको लागि आज अर्थात् २६ मंसिर नै बिहेको अन्तिम लगन हो। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७
९ महिनापछि खुल्यो चिडियाखाना (तस्बिरहरू)  

९ महिनापछि खुल्यो चिडियाखाना (तस्बिरहरू)  

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना ९ महिनापछि बिहीबारदेखि खुलेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७
तस्बिरमा काठमाडौंको भित्री सहर  

तस्बिरमा काठमाडौंको भित्री सहर  

लामो लकडाउनबाट देश भर्खर तंग्रिन खोज्दै छ। आम मानिस सचेत भएर दैनिक कार्यमा संलग्न हुन थालेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७
काठमाडौंमा राजावादीहरुको प्रदर्शन (फोटोफिचर)

काठमाडौंमा राजावादीहरुको प्रदर्शन (फोटोफिचर)

काठमाडौंमा राजवादीहरुले प्रदर्शन गरेका छन्। नागरिक आन्दोलनका नाममा विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्तिहरुले प्रदर्शन गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७
लुम्बिनीमा सुरु भयो पर्यटकको चहलपहल (तस्बिरहरु)

लुम्बिनीमा सुरु भयो पर्यटकको चहलपहल (तस्बिरहरु)

भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७
यसरी हुँदैछ विभिन्न ठाउँमा अस्पतालहरुको शिलान्यास (फोटोफिचर)

यसरी हुँदैछ विभिन्न ठाउँमा अस्पतालहरुको शिलान्यास (फोटोफिचर)

आज (सोमबार) देशका विभिन्न ३९६ स्थानीय तहमा आधारभूत अस्पतालहरुको शिलान्यास हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७
चिनियाँ रक्षामन्त्रीलाई नेपाली सेनाको सम्मान गारत (फाेटाेफिचर)

चिनियाँ रक्षामन्त्रीलाई नेपाली सेनाको सम्मान गारत (फाेटाेफिचर)

नेपालको एक दिने भ्रमणमा रहेका चिनियाँ रक्षा मन्त्री वेई फेङ्हेको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७
उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान (फोटो फिचर)

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान (फोटो फिचर)

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७