एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
भू-स्वर्गका नामले परिचित सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तड हिउँले ढपक्कै ढाकिएको छ। खप्तड क्षेत्रमा हिउँमा रमाउन जाने आन्तरिक पर्यटकहरुको घुइँचोसमेत लागेको छ।