शनिबार, जेठ ११, २०८२

फोटो


पाटनमा प्राचीन राजसिंहासन प्रदर्शन

पाटनमा प्राचीन राजसिंहासन प्रदर्शन

ललितपुरको पाटन दरबार स्क्वायरमा आज (शुक्रबार) प्राचीन राजसिंहासन प्रदर्शन गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७
एमसीसीविरुद्ध माइतीघरमा प्रदर्शन

एमसीसीविरुद्ध माइतीघरमा प्रदर्शन

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन नगर्न माग गर्दै बुधबार काठमाडौंमा प्रदर्शन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७
रुकुमपश्चिम घटनाको विरोधमा माइतीघरमा प्रदर्शन (फोटोफिचर)

रुकुमपश्चिम घटनाको विरोधमा माइतीघरमा प्रदर्शन (फोटोफिचर)

रुकुमपश्चिममा दलित युवकहरुमाथि आक्रमण गरी हत्या भएको घटनाको काठमाडौंमा देशभर विरोध भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७
‘जातीय भेदभाव कहिलेसम्म ?'

‘जातीय भेदभाव कहिलेसम्म ?'

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने तथा दलित समुदायमाथि हुने गरेको विभेद अन्त्य हुनुपर्ने माग राख्दै काठमाडौंको माइतीघर मण्डलमा केही युवाहरुले प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७
लकडाउनको दुई महिना : तस्बिरमा काठमाडौंको जनजीवन

लकडाउनको दुई महिना : तस्बिरमा काठमाडौंको जनजीवन

चैत ११ गते सुरु भएको लकडाउन दुई महिना पूरा हुँदा मनसुन सुरु हुने तरखरमा छ। कृषकका लागि यो महत्वपूर्ण समय हो। तर, उनीहरुले राम्रोसँग खेतबारीमा काम गर्न पाएका छैनन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७
कोरोनाको कहर, त्यसमाथि आँधीले मच्चाएको वितण्डा (तस्बिरहरु)

कोरोनाको कहर, त्यसमाथि आँधीले मच्चाएको वितण्डा (तस्बिरहरु)

भारतमा बंलादेशमा आएको विनाशकारी आँधीका कारण अहिलेसम्म ८४ जनाको मृत्यु भएको छ । सन् १९९९ देखि अहिलेसम्मको सवैभन्दा बढी विनाशकारी मानिएको यस आँधीलाई आम्फान नाम दिइएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७
लकडाउन दैनिकी

लकडाउन दैनिकी

झण्डै दुई महिनादेखि जारी लकडाउनले अधिकांश सहरी क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७
लकडाउनको ५६ औँ दिनमा उपत्यकाको जनजीवन (फोटोफिचर)

लकडाउनको ५६ औँ दिनमा उपत्यकाको जनजीवन (फोटोफिचर)

कोरोना भाइरसको जोखिमका कारण देशभर लकडाउन लागू भएको आठ हप्ता नाघिसकेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७
छाङरुमा गस्ती थाल्यो सशस्त्रले

छाङरुमा गस्ती थाल्यो सशस्त्रले

नेपालको सीमा सुरक्षा निगरानी चौकी (विओपी) का लागि आवश्यक सशस्त्र प्रहरीसहित खाद्यान्न र बन्दोबस्तीका सामान आजै नेपाली सेनाको हेलिकप्टरले त्यहाँ पुर्याएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७
कालिमाटीमा कोरोना परीक्षण (फोटो फिचर)

कालिमाटीमा कोरोना परीक्षण (फोटो फिचर)

कालिमाटीस्थित फलफूल तथा तरकारी बजारसँग सम्बन्धित व्यक्तिहरुको कोरोना भाइरस परीक्षण गर्न नमुना संकलन गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७
लिपुलेकमा भारतले यसरी बनायो सडक (फोटो फिचर)

लिपुलेकमा भारतले यसरी बनायो सडक (फोटो फिचर)

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट सुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले सडक निर्माण गरिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७
सडकमा सवारीसाधनको चाप बढ्यो, चेकजाँचमा कडाइ (तस्बिर र भिडियो)

सडकमा सवारीसाधनको चाप बढ्यो, चेकजाँचमा कडाइ (तस्बिर र भिडियो)

सरकारले जारी लकडाउन केही खुकुलो बनाउने निर्णय गरेसँगै काठमाडौं उपत्यकाका सकडमा सवारीसाधनको संख्या ह्वात्तै बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७
बुद्ध जयन्तीमा पनि लुम्बिनी सुनसान

बुद्ध जयन्तीमा पनि लुम्बिनी सुनसान

कोरोना भाइरस संक्रमणका कारण लकडाउन जारी रहँदा २५६४ औं बुद्ध जयन्ती सामान्य रुपमा प्रार्थना, बन्दना र विश्व शान्तिको कामना गरी मनाइएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७
बुद्धम् शरणम् गच्छामि...

बुद्धम् शरणम् गच्छामि...

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरणस्वरुप मनाइँदैछ। दुःख, अनात्मा, अनित्य जस्ता दर्शनका प्रवत्र्तक गौतमबुद्धको दुई हजार ५६४...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७
बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति भण्डारी स्वयम्भूमा (तस्बिरहरू)

बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति भण्डारी स्वयम्भूमा (तस्बिरहरू)

बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी स्वयम्भू पुगेर दीप प्रज्वलन गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७
लकडाउनका ४५ दिन : छानिएका २० तस्बिर

लकडाउनका ४५ दिन : छानिएका २० तस्बिर

चैत ११ गतेदेखि लागू भएको लकडाउनले मानिसको दैनिकीदेखि लिएर हरेक क्षेत्रमा असर परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७
बन्दाबन्दीमा वीरगञ्जको साँझ (तस्बिरहरु)

बन्दाबन्दीमा वीरगञ्जको साँझ (तस्बिरहरु)

जियालाल साहले खिचेका बन्दाबन्दीमा सुनसान वीरगञ्जका तस्वीरहरु:
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७
लम्बिँदो छ लकडाउन : ४४ औं दिनका केही तस्बिर

लम्बिँदो छ लकडाउन : ४४ औं दिनका केही तस्बिर

कोरोना भाइरसको जोखिमका कारण काठमाडौं उपत्यकालगायत देशभर बन्दाबन्दी (लकडाउनं) भएको डेढ महिना पुग्दैछ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७
लकडाउनमा पनि गुलजार गल्लामन्डी (फोटो फिचर)

लकडाउनमा पनि गुलजार गल्लामन्डी (फोटो फिचर)

पश्चिम नेपालको खाद्यान्नको हब मानिने गल्लामन्डी भैरहवामा लकडाउनको बेवास्ता गरिएको छ । जसका कारण यहाँ दैनिक सयौ गाडी लोड–अनलोड भइरहेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७
लकडाउनको ४२ औं दिनका ५ तस्बिर

लकडाउनको ४२ औं दिनका ५ तस्बिर

कोरोना भाइरसको जोखिमका कारण काठमाडौं उपत्यकालगायत देशभर बन्दाबन्दी (लकडाउन) भएको डेढ महिना पुग्न लागिसकेको छ। चैत ११ गतेदेखि लागू भएको लकडाउन २५ वैशाखसम्म जारी रहनेछ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७