आइतबार, जेठ १९, २०८२

समाज


खोटाङमा भिरबाट लडेर एक वृद्धको मृत्यु

खोटाङमा भिरबाट लडेर एक वृद्धको मृत्यु

खोटाङमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। घर नजिकैको भिरबाट लडेर रावाबेसी गाउँपालिका–४ डुम्रेधरापानी आहालेका ६४ वर्षीय बिर्खबहादुर गुरुङको ज्यान गएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९
तत्काल पानी पर्ने सम्भावना छैन, आज काठमाडौंको तापक्रम कति?

तत्काल पानी पर्ने सम्भावना छैन, आज काठमाडौंको तापक्रम कति?

देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९
बस र मोटरसाइकल ठोक्किँदा सर्लाहीमा एक जनाको मृत्यु

बस र मोटरसाइकल ठोक्किँदा सर्लाहीमा एक जनाको मृत्यु

सर्लाहीको मलंगवामा शनिबार बिहान बस र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९
गहुँ सुक्न थालेपछि कृषक चिन्तित

गहुँ सुक्न थालेपछि कृषक चिन्तित

गत वर्ष यति बेला खेत बारीमा लगाइएका गहुँ जौँले बाला हाल्न सुरु गर्थे। समयमै वर्षा हुँदा कृषकले गहुँ उत्पादनमा घाटा ब्यहोर्नुपरेन। तर, यस वर्ष गहुँ लगाएपछि पानी नपर्दा किसान निरास...
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९
कैलालीका दुई युवक लागूऔषधसहित पक्राउ

कैलालीका दुई युवक लागूऔषधसहित पक्राउ

कैलालीका दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९
माटोको ढिस्कोमा पुरिएर बाजुरामा बालिकाको मृत्यु

माटोको ढिस्कोमा पुरिएर बाजुरामा बालिकाको मृत्यु

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९
नौमती बजाउँदै विद्यार्थी

नौमती बजाउँदै विद्यार्थी

पुस्तान्तरणका कारण सिगानाका दलित युवा नौमती बाजा बजाउन पोख्त छन् ।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९
दोहोरो जिम्मेवारी

दोहोरो जिम्मेवारी

मुगुका अधिकांश महिलाहरु घर र सन्तानको दुवै जिम्मेवारी वहन गर्दै आएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९
मझगाउँ विमानस्थल निमार्णको काम सुरु

मझगाउँ विमानस्थल निमार्णको काम सुरु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जमिनको भोगाधिकार विमानस्थलले नपाउँदा केही समय रोकिएको निर्माणको काम पुनः सुरु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
विकास गाउँगाउँमा, मानिस सहरमा

विकास गाउँगाउँमा, मानिस सहरमा

सबै वडामा स्वास्थ्य चौकी, घरघरमा खानेपानीका धारा, टेलिफोन टावर र गाउँगाउँमा विद्यालय बने पनि मानिसहरु भने धमाधम बसाइँ सर्दै छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
'एकसिंगे गैंडा नेपालको अमूल्य सम्पत्ति'

'एकसिंगे गैंडा नेपालको अमूल्य सम्पत्ति'

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि जिल्लाको पटिहानीमा आयोजना गरेको गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफललाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै एकसिङ्गे गैँडाको सुरक्षामा सरकार संवेदनशील रहेको बताए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
बेंसीसहर-चामे सडकको ४० प्रतिशत मात्र स्तरोन्नति

बेंसीसहर-चामे सडकको ४० प्रतिशत मात्र स्तरोन्नति

बेँसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक स्तरोन्नति गरिएकामा अझै ६० प्रतिशत बाँकी रहेको डुम्रे बेँसीसहर चामे सडक आयोजनाका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
नदी तर्ने अस्थायी काठको पुल बनाएर शुल्क उठाउँदै

नदी तर्ने अस्थायी काठको पुल बनाएर शुल्क उठाउँदै

दोदा नदी नजिकैको वनहरा नदीमा पनि अस्थायी काठको पुल निर्माण गरिएको छ। नदी तर्नेबाट त्यस ठाउँमा समेत शुःल्क लिइने गरिएको छ। नदीमा निर्माण गरिएको झोलुङगे पुल गत भदौको अन्तिम साता...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
झोलुंगे पुल त बन्यो तर हटेन भारतीय भूमिबाट जानुपर्ने बाध्यता

झोलुंगे पुल त बन्यो तर हटेन भारतीय भूमिबाट जानुपर्ने बाध्यता

त्रिवेणीधाम र वाल्मीकि आश्रम जोड्नका लागि दुई वर्षमा निर्माण सक्नेगरी २०७० सालको असार ३० गते सम्झौता गरिए पनि नौ वर्षपछि यसै वर्ष झोलुङ्गेपुलको निर्माण सम्पन्न भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
निर्माण सामग्री सडकमै हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती

निर्माण सामग्री सडकमै हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती

सरकारी भवन बनाउँदा होस् वा व्यक्तिका घर बनाउँदा पनि निर्माण सामग्री बागलुङ बजारको सडकमै थुपार्ने गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
राहत पाउँदा छायाँनाथका पहिरोपीडित खुसी

राहत पाउँदा छायाँनाथका पहिरोपीडित खुसी

बाढीपहिरोमा परी घर तथा खेतबारी गुमाएका छायाँनाथ रारा नगरपालिका-८ का पीडित परिवारले आज राहत पाउँदा खुसी भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
रक्षामन्त्री उप्रेतीद्वारा जंगी अड्डाको निरीक्षण

रक्षामन्त्री उप्रेतीद्वारा जंगी अड्डाको निरीक्षण

सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा सम्बोधन गर्दै उनले संवैधानिक दायित्व र समयक्रममा सरकारले सुम्पिँदै आएको जिम्मेवारी अब्बल ढंगबाट पूरा गरी सेना जनताको भरोसाको केन्द्रका रूपमा रहेको उल्लेख गरे।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
विभिन्न स्थानमा ३ जना मृत फेला

विभिन्न स्थानमा ३ जना मृत फेला

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
जरायो शिकार प्रकरणमा दोषी ठहरिए प्रदेश सांसद र गाउँपालिकाका पूर्वअध्यक्ष

जरायो शिकार प्रकरणमा दोषी ठहरिए प्रदेश सांसद र गाउँपालिकाका पूर्वअध्यक्ष

गत माघ ४ मा निकुञ्जको जमुनिया खोला क्षेत्रमा अवैध रूपमा निकुञ्ज प्रवेश गरी वन्यजन्तु सिकार गरेको बारे सूक्ष्म अनुसन्धानपश्चात् दुई जना प्रदेशसभा सदस्य र पर्साको एक गाउँपालिकाका पूर्वअध्यक्षसहित ४९ जनालाई...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९