मंगलबार, जेठ ७, २०८२

'आरजु गिरोहको हेपाइ सहन नसकेको' भन्दै कांग्रेस छाडे स्वर्णिम वाग्लेले

'आरजु गिरोहको हेपाइ सहन नसकेको' भन्दै कांग्रेस छाडे स्वर्णिम वाग्लेले

उपनिर्वाचनमा तनहुँ-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बन्ने चर्चाका बीच उनले कांग्रेस छाडेको जानकारी दिएका हुन्। 
विराटनगरमा प्रदेश नामकरण, धरानमा तालाबन्दी

विराटनगरमा प्रदेश नामकरण, धरानमा तालाबन्दी

कोसी प्रदेशको नाम बदलेर जातीय र सांस्कृतिक नाम दिनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका पहिचानवादीले धरान उपमहानगरलाई बनाए ठप्प। 
गठबन्धनमा कसलाई कुन मन्त्रालय ?

गठबन्धनमा कसलाई कुन मन्त्रालय ?

आजै मन्त्रिपरिषद् विस्तार गर्ने र नयाँ मन्त्रीलाई शपथ खुवाउने तयारी प्रधानमन्त्री प्रचण्डको छ।
स्वर्णिम वाग्लेलाई रास्वपाले टिकट दिने चर्चापछि कांग्रेसमा तरंग
प्रकाशित
बिहीबार, चैत १६, २०७९  १५:२३

स्वर्णिम वाग्लेलाई रास्वपाले टिकट दिने चर्चापछि कांग्रेसमा तरंग

वाग्लेलाई कांग्रेसबाट बाहिरिन नदिन महामन्त्रीद्वयले सम्भावित विकल्प र अरु अवसरबारे सोच्न सभापति देउवासँग आग्रह गरेका छन्।

गठबन्धन सरकारले देशको रगत चुसिरहेको छ: ओली
प्रकाशित
बिहीबार, चैत १६, २०७९  १५:१६

शीतलनिवासमा बढ्दै छन् राष्ट्रपति रामचन्द्रका सल्लाहकार
प्रकाशित
बिहीबार, चैत १६, २०७९  १४:०४

शीतलनिवासमा बढ्दै छन् राष्ट्रपति रामचन्द्रका सल्लाहकार

संविधानबमोजिम कार्यकारी हैसियत नभए पनि राष्ट्रपतिले आवश्यक परेका बेला सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री र आफैंले नियुक्त गरेका विभिन्न विज्ञ तथा सल्लाहकारसँग छलफल गर्ने परम्परा छ।

बारा-२ मा उपेन्द्रसँग भिड्ने भए राजेन्द्र
प्रकाशित
बिहीबार, चैत १६, २०७९  १३:४१

बारा-२ मा उपेन्द्रसँग भिड्ने भए राजेन्द्र

आगामी १० वैशाखको उपनिर्वाचनमा बारा २ बाट दस दलीय सत्ता गठबन्धनमै आबद्ध जसपा, लोसपा र जनमत पार्टीका उम्मेदवार चुनावी मैदानमा उत्रिने निश्चित।

कांग्रेसमा मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
प्रकाशित
बिहीबार, चैत १६, २०७९  १३:१५

१६औं पटक मन्त्री बन्दै शरतसिंह भण्डारी
प्रकाशित
बिहीबार, चैत १६, २०७९  १२:३८

१६औं पटक मन्त्री बन्दै शरतसिंह भण्डारी

भण्डारीले पञ्चायतदेखि गणतन्त्रसम्म गरेर १६औं पटक मन्त्री बन्ने रेकर्ड कायम गर्नेछन्।

गठबन्धन दलबाट मन्त्रीको नाम पठाए आजै मन्त्रिपरिषद् विस्तार: प्रधानमन्त्री प्रचण्ड
प्रकाशित
बिहीबार, चैत १६, २०७९  १२:१३

गठबन्धन दलबाट मन्त्रीको नाम पठाए आजै मन्त्रिपरिषद् विस्तार: प्रधानमन्त्री प्रचण्ड

एक–दुई वटा मन्त्रालयमा केही मिलाउन बाँकी भए पनि गठबन्धन दलबीच धेरै कुरो मिलिसकेको प्रधानमन्त्री प्रचण्डको दाबी।

तनहुँ १ र चितवन २ मा तोकिए कांग्रेस उम्मेदवार
प्रकाशित
बिहीबार, चैत १६, २०७९  ११:४७

तनहुँ १ र चितवन २ मा तोकिए कांग्रेस उम्मेदवार

कांग्रेसले आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा तनहुँ १ मा भट्टराई र चितवन २ मा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

सानेपामा कांग्रेस बैठक, सरकारमा पठाइने मन्त्रीको नाम टुंग्याउने
प्रकाशित
बिहीबार, चैत १६, २०७९  ११:३४

सानेपामा कांग्रेस बैठक, सरकारमा पठाइने मन्त्रीको नाम टुंग्याउने

११ बजेदेखि बसिरहेको बैठकमा सरकारमा जाने मन्त्रीहरू छान्ने र उपनिर्वाचनका लागि उम्मेदवार तय गर्नेबारे नेताहरुबीच छलफल भइरहेको हो।

जसपा प्रदेश समितिले बारा २ मा उपेन्द्र यादवलाई सिफारिस गर्ने
प्रकाशित
बिहीबार, चैत १६, २०७९  १०:३९

जसपा प्रदेश समितिले बारा २ मा उपेन्द्र यादवलाई सिफारिस गर्ने

जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिले आज बारा २ का लागि उम्मेदवारमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस गर्ने भएको छ।

मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन गठबन्धन बैठक पुन: २ बजे बस्ने
प्रकाशित
बिहीबार, चैत १६, २०७९  १०:२०

मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन गठबन्धन बैठक पुन: २ बजे बस्ने

मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन बसेको १० दलको बैठक पुन: २ बजे बस्ने गरी सकिएको छ। 

प्रचण्ड चितवन प्रस्थान
प्रकाशित
बिहीबार, चैत १६, २०७९  ०९:५७

प्रचण्ड चितवन प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन बैठक छाडेर चितवन प्रस्थान गरेका छन्।