बुधबार, असार ११, २०८२
शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

२५ फागुनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रधानमन्त्री दाहाल र अल हमदबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र अल हमदबीच भेटवार्ता

सोमबार, फागुन २२, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेको एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष एवं वर्ल्ड एथलेट्स्का सदस्य डह्लान अल–हमदले शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रचण्डविरुद्धको रिटले ल्याएको तरंग, ६ टुक्रामा विभक्त माओवादीहरू प्रतिवादमा

प्रचण्डविरुद्धको रिटले ल्याएको तरंग, ६ टुक्रामा विभक्त माओवादीहरू प्रतिवादमा

सोमबार, फागुन २२, २०७९
माओवादी नेताहरूले अदालतको आदेशलाई चुनौती दिँदै जनयुद्धले राजनीतिक रुपमा वैधानिकता पाएको, सरकार पक्ष र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौतासमेत भएर शान्तिको मूल धारमा आइसकेका बेला प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा हालिनु...
जनयुद्धकालिन मुद्दा अदालतको नियमित काम होइन : बाबुराम भट्टराई

जनयुद्धकालिन मुद्दा अदालतको नियमित काम होइन : बाबुराम भट्टराई

सोमबार, फागुन २२, २०७९
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालबाला प्रधानमन्त्रीलाई मुद्धा लगाउने पाउने तर जनयुद्धकालिन मुद्दा अदालतको नियमित काम नभएको बताएका छन्।

वरिष्ठ नेता पौडेलले गरे नेता खनालसँग भेट

वरिष्ठ नेता पौडेलले गरे नेता खनालसँग भेट

निर्वाचन आउन तीन दिन बाँकी रहँदा वरिष्ठ नेता पौडेल राजनीतिक भेटको क्रमलाई तिव्रता दिएका छन्। आठ दलको साझा उम्मेदवारको रुपमा रहेका वरिष्ठ नेता पौडेल आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताउने...
राष्ट्रपति निर्वाचन: आज मध्यरातिदेखि मौन अवधि लागू

राष्ट्रपति निर्वाचन: आज मध्यरातिदेखि मौन अवधि लागू

२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अधवि सुरु हुने भएको छ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

आइतबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले पेश गरेको विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत परेको हो।
वामपन्थी शक्ति एकजुट हुन एमाले महासचिव पोखरेलको आह्वान
प्रकाशित
आइतबार, फागुन २१, २०७९  १५:४६

वामपन्थी शक्ति एकजुट हुन एमाले महासचिव पोखरेलको आह्वान

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेभन्दा बाहिर रहेका सवै वामपन्थीलाई एकजुट हुन आह्वान गरेका छन्।

राष्ट्रपति भण्डारीलाई भेट्दै प्रधानमन्त्री दाहाल
प्रकाशित
आइतबार, फागुन २१, २०७९  १५:१०

राष्ट्रपति भण्डारीलाई भेट्दै प्रधानमन्त्री दाहाल

आज शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले उक्त जानकारी दिएका हुन्। 

प्रचण्डविरुद्ध रिट दर्ता गर्ने अदालतको आदेशप्रति माओवादीको आपत्ति
प्रकाशित
आइतबार, फागुन २१, २०७९  १४:३०

प्रचण्डविरुद्ध रिट दर्ता गर्ने अदालतको आदेशप्रति माओवादीको आपत्ति

माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै न्यायधाीश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासबाट भएको सो आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिंदै उन्मुक्ति
प्रकाशित
आइतबार, फागुन २१, २०७९  १४:१६

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिंदै उन्मुक्ति

मुख्यमन्त्री शाहले आजको प्रदेशसभा बैठकमा विश्वासको मत माग्दैछन्। प्रदेशसभा बैठकअघि बसेको पार्टी बैठकले शाहलाई विश्वासको मत दिने निर्णय गरेको हो।

आठ दलीय गठबन्धन बैठकमा प्रचण्डविरुद्धको मुद्दाबारे छलफल हुने
प्रकाशित
आइतबार, फागुन २१, २०७९  १४:०१

आठ दलीय गठबन्धन बैठकमा प्रचण्डविरुद्धको मुद्दाबारे छलफल हुने

प्रधानमन्त्री प्रचण्डले आइतबार अपरान्ह ४ बजे ८ दलीय गठबन्धनको बैठक बोलाएका छन्। कांग्रेसका एक पदाधिकारीका अनुसार बैठकमा आजको बैठक प्रचण्डविरुद्धको मुद्दामा केन्द्रित हुनेछ। 

राष्ट्रिय अन्तर्राष्ट्रिय दबाब र घेराबन्दीका विरुद्ध लडिरहेको छु- प्रधानमन्त्री दाहाल
प्रकाशित
आइतबार, फागुन २१, २०७९  १३:४२

राष्ट्रिय अन्तर्राष्ट्रिय दबाब र घेराबन्दीका विरुद्ध लडिरहेको छु- प्रधानमन्त्री दाहाल

शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा प्रचण्डले पूर्व माओवादी एकठाउँमा आउनुपर्नेमा जोड दिएका छन्।

'सेफ जोन'मा सुदूरका मुख्यमन्त्री, माओवादी र नागरिक उन्मुक्तिले मत दिने
प्रकाशित
आइतबार, फागुन २१, २०७९  ११:०९

'सेफ जोन'मा सुदूरका मुख्यमन्त्री, माओवादी र नागरिक उन्मुक्तिले मत दिने

आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएकोमा सोही बैठकमा शाहले विश्वासको मत लिन लागेका हुन्। एमालेका राजेन्द्रसिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा...

विश्वासको मत पाउनेमा ढुक्क छु : मुख्यमन्त्री शाह
प्रकाशित
आइतबार, फागुन २१, २०७९  १०:४९

विश्वासको मत पाउनेमा ढुक्क छु : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनेमा विश्वस्त रहेको बताएका छन्। 

सुदूरपश्चिममा मिलेर जान माओवादी केन्द्रको सर्कुलेसन
प्रकाशित
आइतबार, फागुन २१, २०७९  १०:४२

सुदूरपश्चिममा मिलेर जान माओवादी केन्द्रको सर्कुलेसन

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारका सन्दर्भमा मिलेर जान निर्देशन दिएको छ।

शीर्ष नेताबीच सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई विश्वासको मत दिने सहमति जुटिसक्यो : नैनसिंह महर
प्रकाशित
आइतबार, फागुन २१, २०७९  १०:३१

शीर्ष नेताबीच सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई विश्वासको मत दिने सहमति जुटिसक्यो : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने विषयमा केन्द्रमा शीर्ष नेतृत्त्वबीच सहमति जुटेको बताएका छन्।

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न ८ दलीय गठबन्धनको बैठक बस्दै
प्रकाशित
आइतबार, फागुन २१, २०७९  ०९:४७

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न ८ दलीय गठबन्धनको बैठक बस्दै

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज ८ दलीय गठबन्धनको बैठक बस्ने भएको छ।

सुदूरपश्चिम सरकारमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमति गरौं : खगराज भट्ट
प्रकाशित
आइतबार, फागुन २१, २०७९  ०८:१२

सुदूरपश्चिम सरकारमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमति गरौं : खगराज भट्ट

माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्री शाहलाई भेटेर लिखित प्रतिबद्धता मागेका हुन्।