बुधबार, असार ११, २०८२
शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

२५ फागुनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
माओवादी र नागरिक उन्मुक्तिको आफ्नै अडानबीच सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत जुटाउन सक्लान्?

माओवादी र नागरिक उन्मुक्तिको आफ्नै अडानबीच सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत जुटाउन सक्लान्?

आइतबार, फागुन २१, २०७९
एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

आइतबार, फागुन २१, २०७९
मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् । सो प्रयोजनका लागि आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएको छ।
अलपत्र तार व्यवस्थापन गर्न मन्त्री शर्माको निर्देशन

अलपत्र तार व्यवस्थापन गर्न मन्त्री शर्माको निर्देशन

शनिबार, फागुन २०, २०७९
प्राधिकरणको २५औँ वार्षिकोत्सवका अवसरमा उहाँले स्थानीयको गुनासो चेतावनीमा परिणत हुनअघि तार व्यवस्थापनमा जुट्नुपर्ने बताएकी हुन्।

रुपान्तरणका लागि पार्टी कार्यकर्ता परिचालित हुनुपर्छ : अध्यक्ष ओली

रुपान्तरणका लागि पार्टी कार्यकर्ता परिचालित हुनुपर्छ : अध्यक्ष ओली

एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा स्थानीय तह कर्मचारी सङ्घ, नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले देश र जनताको विकासका लागि कार्यकर्ता प्रयोग गरिने बताए।
स्ववियु निर्वाचन : सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य

स्ववियु निर्वाचन : सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य

स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारुढ गठबन्धन दलका भातृसङ्गठनबीच सहकार्य गरेर जाने सहमति भएको अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले जानकारी दिए।
जसपामा ८० अन्तर्घातीलाई कारबाही सिफारिस

जसपामा ८० अन्तर्घातीलाई कारबाही सिफारिस

समितिले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ मध्ये ८० जनालाई कारबाही सिफारिस गरेको हो।
माओवादी कांग्रेसको ढोक्सामा परेको होइन : महरा

माओवादी कांग्रेसको ढोक्सामा परेको होइन : महरा

संविधान तथा गणतन्त्रको रक्षा एवं शान्ति प्रक्रियाको काम पूरा गर्नु भएकाले माओवादी कांग्रेसतिर गएको उपाध्यक्ष महराको तर्क।
सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन नागरिक उन्मुक्तिले माग्यो रेशम छुट्ने लिखित समझदारी 

सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन नागरिक उन्मुक्तिले माग्यो रेशम छुट्ने लिखित समझदारी 

मुख्यमन्त्री शाहले विश्वासको मत लिनु अघिल्लो दिन नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिताले टीकापुर घटनामा जेल सजाय भोगिरहेका पति रेशमलाई रिहा गर्ने लिखित सहमति नभएसम्म विश्वासको मत नदिइने बताएकी हुन्। 
स्ववियु निर्वाचनमा उत्साहपूर्वक दर्ता भए विद्यार्थी संगठन
प्रकाशित
शनिबार, फागुन २०, २०७९  १५:००

स्ववियु निर्वाचनमा उत्साहपूर्वक दर्ता भए विद्यार्थी संगठन

१४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचनमा भाग लिन विद्यार्थी संगठनले आ–आफ्नो संगठन दर्ता गराएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले बताएको हो।

संघीयता खारेजी र राजा माग्दै माइतीघरमा नाराबाजी
प्रकाशित
शनिबार, फागुन २०, २०७९  १३:४३

संघीयता खारेजी र राजा माग्दै माइतीघरमा नाराबाजी

विरोध प्रदर्शनमा सहभागीले नेपाललाई हिन्दु राष्ट्र कायम गर्न, संघीयता खारेज गर्न र राजतन्त्र पुनस्र्थापित गर्नुपर्ने माग राखेर नाराबाजी गरेका हुन्।

एमाले निकट बुद्धिजीवीलाई कलम चलाएरै विरोधीको प्रतिवाद गर्न अध्यक्ष ओलीको सुझाव
प्रकाशित
शनिबार, फागुन २०, २०७९  १३:०४

एमाले निकट बुद्धिजीवीलाई कलम चलाएरै विरोधीको प्रतिवाद गर्न अध्यक्ष ओलीको सुझाव

एमाले निटक बुद्धिजीविहरु विरोधी जमातको प्रतिवादमा नउत्रिँदा सञ्चार माध्यममा नकारात्मक विचार राख्ने समूह हावी भएको ओलीको दाबी।

वित्तीय संस्थालाई सुरक्षा दिन गृहको परिपत्र
प्रकाशित
शनिबार, फागुन २०, २०७९  ११:४८

वित्तीय संस्थालाई सुरक्षा दिन गृहको परिपत्र

सरकारले देशभरका बैंक तथा वित्तीय संस्थाको सुरक्षामा विशेष प्रबन्ध मिलाउन प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासनमा परिपत्र गरेको हो।

राष्ट्रपति निर्वाचनमा मतदान गर्न परिचयपत्र बोक्नुपर्ने
प्रकाशित
शनिबार, फागुन २०, २०७९  ०७:०१

राष्ट्रपति निर्वाचनमा मतदान गर्न परिचयपत्र बोक्नुपर्ने

निर्वाचन आयोगले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा परिचयपत्र बोक्नुपर्ने जनाएको छ।

'रामचन्द्र पौडेल संविधानको रक्षा गर्न सक्षम छन्'
प्रकाशित
शुक्रबार, फागुन १९, २०७९  २१:०९

'रामचन्द्र पौडेल संविधानको रक्षा गर्न सक्षम छन्'

कांग्रेसका नेता पौडेललाई राष्ट्रपति पदमा निर्वाचित गराउन कोशी प्रदेश सभा सदस्यका लागि आज विराटनगरमा आयोजित अभिमुखीकरण कार्यकममा बोल्दै उनले लोकतन्त्र संविधानको रक्षा गर्न पनि पौडेल योग्य रहेको बताएका हुन्।

राष्ट्रपति निर्वाचनमा मतदान गर्न मतदाताले परिचयपत्र बोक्नुपर्ने
प्रकाशित
शुक्रबार, फागुन १९, २०७९  २०:३६

राष्ट्रपति निर्वाचनमा मतदान गर्न मतदाताले परिचयपत्र बोक्नुपर्ने

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य रहेको निर्वाचन मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ।

रविसँग भोट माग्न रास्वपा कार्यालय पुगे रामचन्द्र पौडेल
प्रकाशित
शुक्रबार, फागुन १९, २०७९  २०:२९

रविसँग भोट माग्न रास्वपा कार्यालय पुगे रामचन्द्र पौडेल

पौडेलसँग कांग्रेस नेताहरू डा. प्रकाशशरण महत, रमेश लेखक, जीपछिरिङ लामा र दीपक खड्कालगायतका नेताहरू रास्वपाको पार्टी कार्यालय पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश 
प्रकाशित
शुक्रबार, फागुन १९, २०७९  २०:१५

प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश 

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको शुक्रबारको संयुक्त इजलासले यसअघि दरपीठ गरिएको निवेदन दर्ता गर्न आदेश दिएको हो। 

राष्ट्रपतिमा भोट माग्दै लोसपा कार्यालय पुगे नेम्बाङ
प्रकाशित
शुक्रबार, फागुन १९, २०७९  १५:३९

राष्ट्रपतिमा भोट माग्दै लोसपा कार्यालय पुगे नेम्बाङ

सचिव योगेश भट्टराई र सांसद भगवती चौधरीसहितका नेतालाई सँगै लिएर राष्ट्रपतिमा भोट दिन आग्रह गर्दै नेम्बाङ लोसपा मुख्यालय बबरमहल पुगेका हुन्।

कांग्रेस नेतृत्वको गठबन्धन धरापमा पर्दैन : गगन थापा
प्रकाशित
शुक्रबार, फागुन १९, २०७९  १५:१२

कांग्रेस नेतृत्वको गठबन्धन धरापमा पर्दैन : गगन थापा

आठ दल एकै ठाउँ भएकाले एमालेले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङलाई बोकेर दलका मुख्यालय धाए पनि केही हात नपर्ने नेता थापाको दाबी। 

सञ्चार माध्यमको प्राथमिकतामा ठूला नेता मात्रै : सभामुख घिमिरे
प्रकाशित
शुक्रबार, फागुन १९, २०७९  १३:५८

सञ्चार माध्यमको प्राथमिकतामा ठूला नेता मात्रै : सभामुख घिमिरे

सञ्चार माध्यमलाई नेता केन्द्रित नभई विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रसारण गर्न सभामुख घिमिरेको आग्रह।