बुधबार, असार ११, २०८२
शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

२५ फागुनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति निर्वाचनको अंकगणितले संसदीय गतिविधिमा पूर्णविराम

राष्ट्रपति निर्वाचनको अंकगणितले संसदीय गतिविधिमा पूर्णविराम

शुक्रबार, फागुन १९, २०७९
२६ पुसमा संसद्बाट विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरण बदलेपछिको असर संसदीय गतिविधिमा परेको छ। कांग्रेस सम्मिलित गठबन्धन र एमालेले राष्ट्रपतिमा उठाएका उम्मेदवारलाई भोट माग्दै नेताहरू पार्टी कार्यालयका ढोका...
स्ववियु निर्वाचनमा दर्ता हुँदै विद्यार्थीका संगठन

स्ववियु निर्वाचनमा दर्ता हुँदै विद्यार्थीका संगठन

शुक्रबार, फागुन १९, २०७९
शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुन सबै क्याम्पसका विद्यार्थी संगठनले आ–आफ्नो संगठन दर्ता गराउनुपर्नेछ।
आज सातै प्रदेशका सांसदलाई आठ दलीय गठबन्धनको प्रशिक्षण

आज सातै प्रदेशका सांसदलाई आठ दलीय गठबन्धनको प्रशिक्षण

शुक्रबार, फागुन १९, २०७९
आठ दलले सातै प्रदेशका प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रिया गर्ने भएका हुन्।

उपप्रधानमन्त्री श्रेष्ठ कतार जाँदै

उपप्रधानमन्त्री श्रेष्ठ कतार जाँदै

कतारको दोहामा आयोजना हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज त्यसतर्फ प्रस्थान गर्दैछन्। 
'राजनीतिक कोर्ष करेक्सन भइसक्यो, अब समझदारीसाथ अघि बढ्छौं'

'राजनीतिक कोर्ष करेक्सन भइसक्यो, अब समझदारीसाथ अघि बढ्छौं'

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पुस १० गतेको राजनीतिक कोर्ष करेक्सन भइसकेकाले अब नयाँ समझदारीका साथ दलहरू अघि बढ्ने बताएका छन्।
आगामी कार्यक्रमको खाका बनाउन राप्रपाद्वारा समिति गठन

आगामी कार्यक्रमको खाका बनाउन राप्रपाद्वारा समिति गठन

केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय निर्देशन समिति बैठकले दुई महिनाभित्र पार्टीको रणनीति, कार्यनीति र कार्यक्रम खाका बनाई पेस गर्ने गरी तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मोहन...
राष्ट्रपतिमा मत माग्दै रेशमलाई भेट्न कारागार पुगे रामचन्द्र पौडेल

राष्ट्रपतिमा मत माग्दै रेशमलाई भेट्न कारागार पुगे रामचन्द्र पौडेल

नेता पौडेलसँगको भेटमा रेशमले भोट चाहिने भए नागरिक उन्मुक्तिका सर्त मान्नुपर्ने माग अगाडि सारेका छन्।
कर्णाली सरकारलाई राप्रपाको समर्थन फिर्ता

कर्णाली सरकारलाई राप्रपाको समर्थन फिर्ता

राप्रपा प्रदेशसभा सदस्य सन्तोषी शाहीले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष  लिखित पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएकी हुन्।
मेयर बालेनसँग सांसद प्रदीप पौडेलको भेटघाट
प्रकाशित
बिहीबार, फागुन १८, २०७९  १६:५६

मेयर बालेनसँग सांसद प्रदीप पौडेलको भेटघाट

काठमाडौं ५ बाट निर्वाचित सांसद पौडेलले उक्त क्षेत्रको विकासका लागि विभिन्न ७ विषयमा केन्द्रित रहेर मेयर बालेनसँग छलफल गरेका हुन्।

एलडिसी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री शुक्रबार कतार जाँदै
प्रकाशित
बिहीबार, फागुन १८, २०७९  १६:५५

एलडिसी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री शुक्रबार कतार जाँदै

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भनिए पनि उनको भ्रमण स्थगित भएपछि मन्त्री श्रेष्ठ दोहा जाने तय भएको हो। 

सिंहदरबारमा नेता गठबन्धन, महाविद्यालयमा विद्यार्थी गठबन्धन
प्रकाशित
बिहीबार, फागुन १८, २०७९  १६:४३

सिंहदरबारमा नेता गठबन्धन, महाविद्यालयमा विद्यार्थी गठबन्धन

सत्ता निकट दलमा आबद्ध पाँच विद्यार्थी संगठनले आगामी ५ चैतको निर्वाचनमा मिलेरै जाने निर्णय गरेसँगै बचेखुचेको स्ववियुको अस्तित्व समाप्त पारेर शैक्षिक क्षेत्रलाई थप अराजकतातिर लैजाने निश्चित छ।

रास्वपासँग एमाले नेताहरूले मागे नेम्बाङलाई राष्ट्रपतिमा भोट 
प्रकाशित
बिहीबार, फागुन १८, २०७९  १६:४०

रास्वपासँग एमाले नेताहरूले मागे नेम्बाङलाई राष्ट्रपतिमा भोट 

राष्ट्रपति पदका उम्मेदवार नेम्बाङसहितका एमाले नेताहरू मत माग्दै रास्वपा कार्यायल बसुन्धरा पुगेका हुन्।

प्रचण्ड र माधवको आँटले पुरानो गठबन्धन ब्युँतिएको हो : सभापति देउवा
प्रकाशित
बिहीबार, फागुन १८, २०७९  १६:२४

प्रचण्ड र माधवको आँटले पुरानो गठबन्धन ब्युँतिएको हो : सभापति देउवा

पार्टीले केही दिएन, सभापतिले केही दिएन भनेर मन दुखाइरहने नेता पौडेलको गुनासो राष्ट्रपति चुनिएपछि सामसुम हुने कांग्रेस सभापति देउवाको दाबी।

'राष्ट्रिय हित र संविधानको रक्षालाई केन्द्रविन्दुमा राख्नुपर्छ'
प्रकाशित
बिहीबार, फागुन १८, २०७९  १५:५८

'राष्ट्रिय हित र संविधानको रक्षालाई केन्द्रविन्दुमा राख्नुपर्छ'

सांसदहरुको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै नेपालले आफूले राष्ट्रिय हितको पक्षमा उभिने व्यक्ति राष्ट्रपति बन्नुपर्ने मत राखेको बताएका हुन्।

मन्त्रिपरिषद् विस्तार छिट्टै : प्रधानमन्त्री प्रचण्ड
प्रकाशित
बिहीबार, फागुन १८, २०७९  १५:५६

मन्त्रिपरिषद् विस्तार छिट्टै : प्रधानमन्त्री प्रचण्ड

आठ दलीय गठबन्धन पाँचै वर्ष टिक्ने प्रधानमन्त्री प्रचण्डको दाबी।

गठबन्धन नटुटे राष्ट्रपतिमा पौडेलको जित निश्चित
प्रकाशित
बिहीबार, फागुन १८, २०७९  १३:४५

गठबन्धन नटुटे राष्ट्रपतिमा पौडेलको जित निश्चित

निर्वाचन मिति नजिकिँदै जाँदा दलहरूले मतका लागि सक्रियता बढाएका छन्। पौडेल र नेम्बाङले विभिन्न दलका नेताहरूलाई भेटेरै मत मागिरहेका छन् भने दुवै दलले संघ र प्रदेशका सबै सांसदलाई मत माग्दै...

प्रदेश नामकरणको राजनीतिमा विश्राम, बेनामे हुनबाट जोगियो कोसी
प्रकाशित
बिहीबार, फागुन १८, २०७९  १२:४३

प्रदेश नामकरणको राजनीतिमा विश्राम, बेनामे हुनबाट जोगियो कोसी

कुनै बेला जातीय मुद्दा उछालेर राजनीतिलाई दूषित बनाएको नेकपा माओवादीले प्रदेश १ को नामकरणमा खासै अवरोध गरेन। सत्ताका लागि लुछाचुँडीमा रमाएका कांग्रेस, एमालेहरु प्रदेश १ को नाम कोसी राख्न सहमत...

माधव नेपाललाई भेट्न पुगे सुवास नेम्वाङ
प्रकाशित
बिहीबार, फागुन १८, २०७९  १२:००

माधव नेपाललाई भेट्न पुगे सुवास नेम्वाङ

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच भेटवार्ता भएको छ।

राजनीतिले सही बाटो समात्यो : नेता प्रकाशमान
प्रकाशित
बिहीबार, फागुन १८, २०७९  ११:०८

राजनीतिले सही बाटो समात्यो : नेता प्रकाशमान

एमाले नेतृत्वको सात दलीय गठबन्धनका कारण केही समय राजनीति असहज रुपमा अघि बढे पनि अहिले आठ दलीय गठबन्धन बनेकाले सबै ठीकठाक हुन थालेको नेता सिंहको दाबी।

राष्ट्रपति चुनावका लागि प्रदेश खटिए कांग्रेस पदाधिकारी
प्रकाशित
बिहीबार, फागुन १८, २०७९  ०८:३४

राष्ट्रपति चुनावका लागि प्रदेश खटिए कांग्रेस पदाधिकारी

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकले पदाधिकारीहरूलाई सातै प्रदेशमा खटाउने निर्णय गरेको हो।