बिहीबार, असार १२, २०८२
शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

२५ फागुनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
आज गठबन्धनका सांसदहरूको अभिमुखीकरण

आज गठबन्धनका सांसदहरूको अभिमुखीकरण

बिहीबार, फागुन १८, २०७९
नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आज दिउँसो एक बजे तीनकुनेको एक व्यांक्वेटमा कार्यक्रम हुने छ।
अब प्रदेश-१ को नाम कोसी

अब प्रदेश-१ को नाम कोसी

बुधबार, फागुन १७, २०७९
आज दिउँसोबाट सुरु भएको बैठकमा नामकरण माथिको छलफल सकिएसँगै प्रदेशको नाम टुंगो लगाएको हो।
'प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मात्र सरकार विस्तार'

'प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मात्र सरकार विस्तार'

बुधबार, फागुन १७, २०७९
उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण प्रारम्भ गर्ने बताएका छन्।

८ दलका साझा उम्मेदवार पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

८ दलका साझा उम्मेदवार पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

राष्ट्रपतिको निर्वाचनमा नेकपा एकीकृत समाजवादीले आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ।
प्रदेश १ ले नामकरणको छलफल सक्यो, प्रदेशसभा दुई घण्टा स्थगित

प्रदेश १ ले नामकरणको छलफल सक्यो, प्रदेशसभा दुई घण्टा स्थगित

आज दिउँसोबाट सुरु भएको बैठकमा नामकरण माथिको छलफल सकिएको हो।
स्ववियु निर्वाचनका लागि यस्ता छन् विद्यार्थीका एजेण्डा

स्ववियु निर्वाचनका लागि यस्ता छन् विद्यार्थीका एजेण्डा

चौध वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यस पटक निर्धारित मितिमा नै हुने भएपछि विद्यार्थी संगठनहरू घोषणापत्रसहित निर्वाचनको तयारीमा जुटेका छन्। 
राष्ट्रपति निर्वाचनका लागि अभिमुखीकरण कार्यक्रम गर्दै कांग्रेस

राष्ट्रपति निर्वाचनका लागि अभिमुखीकरण कार्यक्रम गर्दै कांग्रेस

राष्ट्रपति निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सांसद मतदाता हुन्छन्।
कांग्रेस–एमाले झगडाले प्रतिनिधिसभा स्थगित

कांग्रेस–एमाले झगडाले प्रतिनिधिसभा स्थगित

प्रतिनिधिसभा बैठकमा कांग्रेस र एमाले दुवैले प्रतिपक्षी बेन्चमा बस्ने निर्णयमा अडिग रहेपछि अन्योलका कारण बैठक स्थगित भएको हो।
वामदेवलाई भेट्न भैंसेपाटी पुगे एमाले अध्यक्ष ओली
प्रकाशित
बुधबार, फागुन १७, २०७९  १६:१०

वामदेवलाई भेट्न भैंसेपाटी पुगे एमाले अध्यक्ष ओली

एमाले अध्यक्षकै कारण पार्टी छाड्नुपरेको तुष पोख्दै आएका गौतमसँगको भेटमा ओलीले गरे व्यक्तिगत हालखबर सोधपुछ। 

प्रदेश १ को नाम जुराउन प्रदेशसभा वरपर निषेधाज्ञा, कोसीबाट फर्कियो कांग्रेस
प्रकाशित
बुधबार, फागुन १७, २०७९  १४:४६

प्रदेश १ को नाम जुराउन प्रदेशसभा वरपर निषेधाज्ञा, कोसीबाट फर्कियो कांग्रेस

प्रदेशको नामकरण आजै गर्ने तयारी भएपछि प्रदेशसभा वरपरका क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शन निषेध गरिएको हो। 

सुरु भयो एकीकृत समाजवादीको सचिवालय बैठक
प्रकाशित
बुधबार, फागुन १७, २०७९  १४:४०

सुरु भयो एकीकृत समाजवादीको सचिवालय बैठक

काठमाडौंको आलोकनगरस्थीत पार्टीको केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो।

८८२ मतदातालाई राष्ट्रपतिका उम्मेदवार रामचन्द्रको चिठ्ठी
प्रकाशित
बुधबार, फागुन १७, २०७९  १३:४९

८८२ मतदातालाई राष्ट्रपतिका उम्मेदवार रामचन्द्रको चिठ्ठी

२५ फागुनलाई तय गरिएको राष्ट्रपति निर्वाचनमा आकांक्षी पौडेलले राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका सबै सांसदलाई मत दिन आग्रह गर्दै पत्र लेखेका हुन्।


रास्वपाको चुनाव चिह्न घन्टीमा फेरबदल
प्रकाशित
बुधबार, फागुन १७, २०७९  १३:०१

रास्वपाको चुनाव चिह्न घन्टीमा फेरबदल

रास्वपाको यसअघि चुनाव चिह्न गोलाकारभित्रको घन्टी रहेकामा त्यसलाई बदलेर घन्टी मात्रै राखिएको हो।

रास्वपाका सातै प्रदेशमा प्रदेश समिति गठन
प्रकाशित
बुधबार, फागुन १७, २०७९  ११:४८

रास्वपाका सातै प्रदेशमा प्रदेश समिति गठन

पार्टी संगठन मुलुकव्यापी बनाउने उद्देश्यले सात वटै प्रदेशमा प्रदेश समिति गठन गरिएको रास्वपाले बताएको छ।

राष्ट्रपतिको चुनावपछि मात्र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने
प्रकाशित
बुधबार, फागुन १७, २०७९  ११:३८

राष्ट्रपतिको चुनावपछि मात्र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि मात्रै विश्वासको मत लिने भएका छन्।

प्रतिनिधिसभा बैठकमा कांग्रेस, एमाले दुवैको रोजाइ प्रतिपक्षी बेन्च
प्रकाशित
बुधबार, फागुन १७, २०७९  ११:०१

प्रतिनिधिसभा बैठकमा कांग्रेस, एमाले दुवैको रोजाइ प्रतिपक्षी बेन्च

सात दलीय गठबन्धन भत्काउनुअघि नै प्रचण्डको सरकारलाई विश्वासको मत दिएको कांग्रेस र विश्वासको मत फिर्ता लिएको एमाले दुवै सदनमा प्रतिपक्षी बेन्चमा बस्ने भएका हुन्।

संसदीय दल कार्यसमितिसँग आगामी रणनीतिबारे देउवाको छलफल
प्रकाशित
बुधबार, फागुन १७, २०७९  ०९:३६

संसदीय दल कार्यसमितिसँग आगामी रणनीतिबारे देउवाको छलफल

सभापति देउवाले प्रतिनिधि सभा र राष्ट्रिय सभा संसदीय दल कार्यसमितिमा रहेकाहरूसँग समसामयिक राजनीतिक घटनाक्रम र अब कसरी अघि बढ्ने भन्नेलगायत विषयमा बुधबार बिहान कुराकानी गरेका हुन्।

ओलीलाई निधिले भने- ढोक्सामा माछा परिसक्यो
प्रकाशित
बुधबार, फागुन १७, २०७९  ०८:२४

ओलीलाई निधिले भने- ढोक्सामा माछा परिसक्यो

गत पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत दिएर कांग्रेसले ढोक्सा थापे पनि उक्त ढोक्सामा माछा नपर्ने बताएका थिए।

आजदेखि राष्ट्रपति निर्वाचनको आचारसंहिता लागु 
प्रकाशित
बुधबार, फागुन १७, २०७९  ०७:०९

आजदेखि राष्ट्रपति निर्वाचनको आचारसंहिता लागु 

आजबाट लागु भएको आचारसंहिता चैत ५ गतेसम्म लागु हुने निर्वाचन आयोगले जनाएको छ।