बुधबार, असार ११, २०८२
शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

२५ फागुनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
हतास लाग्छन् प्रधानमन्त्री, आफैंसँग शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन माग 

हतास लाग्छन् प्रधानमन्त्री, आफैंसँग शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन माग 

मंगलबार, फागुन २३, २०७९
सर्वोच्चको आदेशअनुसार न्यायिक प्रक्रियामा भाग लिएर जनयुद्धका पीडितबाट आफूमाथि लागेका अभियोग सामना गर्नुको साटो आफैं सरकार प्रमुख भएर आफैंसँग माग राख्नुले प्रचण्ड एवं नेकपा माओवादीमा अहिलेसम्म पनि जिम्मेवारीबोध नभएको संकेत...
सत्तारुढ दलका सांसदलाई बोलाइयो काठमाडौं

सत्तारुढ दलका सांसदलाई बोलाइयो काठमाडौं

मंगलबार, फागुन २३, २०७९
आठ दलीय गठबन्धनको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको हो। 
सिंहदरबारमा भेला भए आठ दलीय गठबन्धनका नेता

सिंहदरबारमा भेला भए आठ दलीय गठबन्धनका नेता

मंगलबार, फागुन २३, २०७९
बैठकमा समसामयिक राजनीति, राष्ट्रपति निर्वाचन र प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा परेको मुद्दाबारे छलफल हुँदै।

राष्ट्रपति निर्वाचनः सबैले छुट्याए कित्ता, रास्वपा र राप्रपा अझै अनिर्णीत

राष्ट्रपति निर्वाचनः सबैले छुट्याए कित्ता, रास्वपा र राप्रपा अझै अनिर्णीत

सात दलीय गठबन्धनबाट प्रधानमन्त्री प्रचण्डको सरकारमा रहेर बाहिरिएका राप्रपा र रास्वपाबाट राष्ट्रपतिको मत पाउनेमा पौडेल–नेम्बाङ ढुक्क। अध्यक्ष केपी ओलीकै पहलमा निर्वाचन जितेका लिङ्देन र गृह मन्त्रालयको जिम्मा पाएका रविले दायाँबायाँ...
प्रधानमन्त्रीविरुद्धको रिटको पेशी राष्ट्रपति निर्वाचनका दिन

प्रधानमन्त्रीविरुद्धको रिटको पेशी राष्ट्रपति निर्वाचनका दिन

सर्वोच्चबाट खडा गरिएको तारेख पर्चामा प्रधानमन्त्री दाहाललाई बिहीबार बिहान १० बजे अदालतमा हाजिर हुन भनिएको छ। 
प्रचण्डको कवच बन्दै पूर्वमाओवादी नेताहरू

प्रचण्डको कवच बन्दै पूर्वमाओवादी नेताहरू

सर्वोच्चको आदेशसँगै जनयुद्धमा संलग्न रहेर शान्ति प्रक्रिया (२०६३) पछि तत्कालीन पार्टी अध्यक्षको नीति र सिद्धान्तसँग मन नमिलेपछि माओवादी त्यागेकाहरू अहिले उनै प्रचण्डलाई बचाउन राज्यमाथि नै धम्कीपूर्ण चुनौती दिन थालेका छन्।
शान्ति सम्झौता र परिवर्तनको विरोध भए प्रतिवाद गर्ने माओवादी धारका ८ दलको निर्णय
प्रकाशित
मंगलबार, फागुन २३, २०७९  ११:२२

शान्ति सम्झौता र परिवर्तनको विरोध भए प्रतिवाद गर्ने माओवादी धारका ८ दलको निर्णय

माओवादी धारका ८ दलले शान्ति सम्झौता र परिवर्तनविरूद्ध हुने गतिविधिको एकमत भएर प्रतिवाद गर्ने बताएका छन्।

बालुवाटारमा माओवादी घटकहरूको बैठक जारी
प्रकाशित
मंगलबार, फागुन २३, २०७९  ०९:३५

बालुवाटारमा माओवादी घटकहरूको बैठक जारी

माओवादी धाराका पार्टीहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

पूर्वमाओवादी घटक छलफलमा जुट्दै 
प्रकाशित
मंगलबार, फागुन २३, २०७९  ०८:१९

पूर्वमाओवादी घटक छलफलमा जुट्दै 

पूर्वमाओवादी घटकको बैठक आज बोलाइएको छ। बैठक साढे ८ बजेपछि प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्नेछ। 

राष्ट्रपति उम्मेदवारलाई मतदान गर्नेबारे राप्रपाले २४ गतेमात्रै निर्णय लिने
प्रकाशित
मंगलबार, फागुन २३, २०७९  ०७:०८

राष्ट्रपति उम्मेदवारलाई मतदान गर्नेबारे राप्रपाले २४ गतेमात्रै निर्णय लिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपतिका कुन उम्मेदवारलाई भोट हाल्ने भन्ने निर्णय आगामी फाल्गुण २४ गतेमात्रै लिने भएको छ। 

दुर्गा प्रसाईं लक्षित राजेन्द्र लिङ्देनको टिप्पणी- राप्रपा अराजकताको पक्षमा छैन
प्रकाशित
मंगलबार, फागुन २३, २०७९  ०६:४२

दुर्गा प्रसाईं लक्षित राजेन्द्र लिङ्देनको टिप्पणी- राप्रपा अराजकताको पक्षमा छैन

ष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो समय राजालाई लिएर सडकमा भइरहेका गतिविधिबारे आफ्नो पार्टी गम्भीर बनेको बताएका छन्। 

राष्ट्रपति निर्वाचनको मौन अवधि सुरु, के-के गर्न पाइँदैन?
प्रकाशित
मंगलबार, फागुन २३, २०७९  ०६:२०

लिङ्देनलाई भेटेर पौडेलले मागे राष्ट्रपतिमा भोट
प्रकाशित
सोमबार, फागुन २२, २०७९  १८:३४

लिङ्देनलाई भेटेर पौडेलले मागे राष्ट्रपतिमा भोट

राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपासँग भोट मागेका छन्।


कृषि मन्त्री बने भनें अचम्मको काम गर्न सक्छु : कांग्रेस नेता कोइराला
प्रकाशित
सोमबार, फागुन २२, २०७९  १७:०४

कृषि मन्त्री बने भनें अचम्मको काम गर्न सक्छु : कांग्रेस नेता कोइराला

नवलपरासी बर्दघाट-सुस्तापूर्वको गैंडाकोटस्थित नारायणी नदी किनारमा सुरु भएको ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला २०७९’ को आज उद्घाटन गर्दै डा. कोइरालाले सो कुरा बताए हुन्।

राष्ट्रपति भण्डारीले छाड्ने भइन् शीतलनिवास
प्रकाशित
सोमबार, फागुन २२, २०७९  १६:४३

राष्ट्रपति भण्डारीले छाड्ने भइन् शीतलनिवास

निर्वाचनमार्फत नयाँ राष्ट्रपति आउने भएसँगै भण्डारीले दोस्रो कार्यकाल पूरा गरेर २९ फागुनभित्रै शीतलनिवास छाड्न लागेकी हुन्।

राष्ट्रपति निर्वाचनका लागि एमालेले दियो सांसदलाई प्रशिक्षण
प्रकाशित
सोमबार, फागुन २२, २०७९  १६:०४

राष्ट्रपति निर्वाचनका लागि एमालेले दियो सांसदलाई प्रशिक्षण

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले आफ्ना सांसदहरुलाई प्रशिक्षण दिएको हो।  

राष्ट्रपतिमा जित माग्दै पशुपतिनाथ दर्शनमा गए नेम्बाङ
प्रकाशित
सोमबार, फागुन २२, २०७९  १५:३६

राष्ट्रपतिमा जित माग्दै पशुपतिनाथ दर्शनमा गए नेम्बाङ

एमालेबाट राष्ट्रपति पदका उम्मेदवार नेम्बाङले करिब ४० मिनेट पशुपतिनाथमा पूजाअर्चना गरेका हुन्।