शनिबार, जेठ ११, २०८२

फोटो


दसैं आयो, चंगा चेट्

दसैं आयो, चंगा चेट्

शरद ऋतु लागेपछि काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा चंगा उडाउने गरिन्छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७
जलमग्न विराटनगर (फोटोफिचर)

जलमग्न विराटनगर (फोटोफिचर)

हावापानी फिल्ड कार्यालय विराटनगरका अनुसार तीन दिनको वर्षा यो वर्षकै उच्च हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७
झरीले रुझेको काठमाडौं (फोटोफिचर)

झरीले रुझेको काठमाडौं (फोटोफिचर)

बिहानदेखि परेको झरीका कारण मानिसको दैनिक क्रियाकलाप असहज भएको थियो भने ट्राफिक व्यवस्थापनमा पनि असर परेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७
६ महिनापछि उडान खुल्दा विमानस्थलमा जे देखियो (फोटोफिचर)

६ महिनापछि उडान खुल्दा विमानस्थलमा जे देखियो (फोटोफिचर)

स्वास्थ्य मापदण्ड पूरा गर्नका लागि विमानस्थलभित्रको प्रक्रिया भने कम्तीमा एक घन्टा लम्बिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७
विश्वकर्माको मूर्ति विसर्जन (फोटो फिचर)

विश्वकर्माको मूर्ति विसर्जन (फोटो फिचर)

विश्वकर्मा पूजा सम्पन्न गरेपछि शुक्रबार (आज) मूर्ति विसर्जन गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७
जनकपुरमा रेलको रमिता (तस्बिरहरू)

जनकपुरमा रेलको रमिता (तस्बिरहरू)

बन्द भएको छ वर्षपछि जनकपुरमा नेपालको रेल आइपुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७
घिसिङका समर्थकमाथि प्रहरी हस्तक्षेप (तस्बिरहरू)

घिसिङका समर्थकमाथि प्रहरी हस्तक्षेप (तस्बिरहरू)

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएका सर्वसाधारणमाथि प्रहरी हस्तक्षेप भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७
‘भोकै मर्ने भयौं, सैलुन खोल्न देऊ’

‘भोकै मर्ने भयौं, सैलुन खोल्न देऊ’

लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै सैलुन व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७
रातो मच्छिन्द्रनाथलाई बुंगमतीमा स्वागत (तस्बिरहरु)

रातो मच्छिन्द्रनाथलाई बुंगमतीमा स्वागत (तस्बिरहरु)

यस वर्ष मच्छिन्द्रनाथको भोटो पनि देखाइएन। यसअघि जात्राको अन्तिम दिन जावलाखेलमा रत्न जडित भोटो देखाइन्थ्यो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७
भोटो नदेखाई सकियो रातो मच्छिन्द्रनाथको जात्रा

भोटो नदेखाई सकियो रातो मच्छिन्द्रनाथको जात्रा

अहिलेसम्म भोटो कसको हो भन्ने पत्ता लागेको छैन।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७
बडेमानकोे विमान काठमाडौंको सडकमा देखिएपछि (तस्बिरहरु)

बडेमानकोे विमान काठमाडौंको सडकमा देखिएपछि (तस्बिरहरु)

शनिबार साँझ काठमाडौंको सडकमा बडेमानको एभ्रो विमान गुड्दै गरेको देखेपछि धेरैलाई अचम्म लाग्यो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७
कडा सुरक्षामा रातो मच्छिन्द्रनाथको रथ तानियो (तस्बिरहरु)

कडा सुरक्षामा रातो मच्छिन्द्रनाथको रथ तानियो (तस्बिरहरु)

गत बिहीबार स्थानीयले समन्वयबिना नै रथ तान्ने प्रयास गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७
लकडाउनमा वीरेन्द्रनगर (फोटोफिचर)

लकडाउनमा वीरेन्द्रनगर (फोटोफिचर)

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर उपत्यकामा मानिसको चहलपहल घटेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७
तस्बिरमा ललितपुरको कर्फ्यू

तस्बिरमा ललितपुरको कर्फ्यू

त्यसैपनि निषेध आदेश लागू भएका कारण मानिस र सवारीसाधनको चहलपहल थिएन।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७
सहर त्रस्त, गाउँ मस्त (फोटोफिचर)

सहर त्रस्त, गाउँ मस्त (फोटोफिचर)

जिल्लाभर निषेध आदेश लागू भए पनि ग्रामीण क्षेत्र भने गुलजार छ। गाउँघरमा चहलपहल सामान्य समयको जस्तै छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७
स्थानीयवासी र प्रहरीबीच झडप भएपछि रोकियो रथ यात्रा (तस्बिरहरू)

स्थानीयवासी र प्रहरीबीच झडप भएपछि रोकियो रथ यात्रा (तस्बिरहरू)

रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७
इन्द्रजात्राको दिन पनि वसन्तपुर सुनसान (फोटोफिचर)

इन्द्रजात्राको दिन पनि वसन्तपुर सुनसान (फोटोफिचर)

यस वर्ष इन्द्रध्वजोत्थानका लागि रुखसमेत काटिएको थिएन।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७
बाढीपीडितको बास जंगल र सडकमा (फोटोफिचर)

बाढीपीडितको बास जंगल र सडकमा (फोटोफिचर)

भदौ १४ गतेको वर्षापछि आएको बाढीले धनजनको क्षति व्यहोरेका कैलालीको भजनी नगरपालिकाका बाढीपीडित अहिलेसम्म आफ्नो घरमा फर्किन सकेका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७
निषेधाज्ञामा यस्तो देखियो भैरहवा (फोटोफिचर)

निषेधाज्ञामा यस्तो देखियो भैरहवा (फोटोफिचर)

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा आज रातिबाट सकिँदै छ । थप्ने–नथप्ने निर्णय प्रशासनले गरिसकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७
सामान्य पूजामात्र गरेर मनाइयो इन्द्रजात्रा (तस्बिरहरु)

सामान्य पूजामात्र गरेर मनाइयो इन्द्रजात्रा (तस्बिरहरु)

कोरोना भाइरस महामारीका यस वर्ष इन्द्रजात्रा पनि प्रभावित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७