युनिट इन्चार्जले सादा पोसाकमा खटिएका प्रहरीलाई दुरुपयोग गरिरहेको सूचना पाएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विवरण संकलन गर्न निर्देशन दिएका हुन्।
विभिन्न योजना सञ्चालनका क्रममा खोटाङका ४६५ विद्यालयको नाममा बेरुजु निस्किएको छ। भवन, प्रयोगशाला, आइसिटी तथा पुस्तकालय व्यवस्थापनका क्रममा विद्यालय बेरुजुमा फसेका हुन्।
गाउँपालिकामा पाँच महिनासम्म पाइला नै नटेकी हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापाले सुर्खेतबाट पाँच महिनाको तलब भत्ता खाएका छन्।
तामाङ समुदायको बाहुल्यता रहेको सुनकोसी गाउँपालिकाको केन्द्र मूलखर्कमा सङ्ग्रहालय बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले उक्र उद्यान निर्माण गरिएको हो।
जिल्लामा हुने विभिन्न कार्यक्रमसँगै मेला तथा महोत्सवमा थारु जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यको माग बढ्न थालेपछि थारु कला संस्कृतिको संरक्षण र विकासमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो।
बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया बजार क्षेत्रमा सडक जाम खुलाउने क्रममा पटकपटक झडप भएको थियो। भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रुग्यास र गोलीसमेत चलाउनुपरेको थियो।