शनिबार, फागुन १३, २०७९
राप्रपा अध्यक्ष एवं उप्रधान तथा ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुनमन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।