बिहीबार, असार १२, २०८२
शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

२५ फागुनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
एमाले सरकारबाट बाहिरिएसँगै अल्पमतमा प्रधानमन्त्री प्रचण्ड

एमाले सरकारबाट बाहिरिएसँगै अल्पमतमा प्रधानमन्त्री प्रचण्ड

सोमबार, फागुन १५, २०७९
१० पुसमा ३ स्वतन्त्रसहित ७ दलीय गठबन्धनबाट १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डको सरकार एमालेले समर्थन फिर्ता गर्ने निर्णय गरेपछि अल्पमतमा परेको हो। 
आठ दलीय भागबन्डाको सहमतिप्रति रिसाए बाबुराम

आठ दलीय भागबन्डाको सहमतिप्रति रिसाए बाबुराम

सोमबार, फागुन १५, २०७९
दल र नेताका निम्ति राजकीय पदको भागबन्डा गरेर गठबन्धन निर्माण गर्नु मुलुकका लागि दुर्भाग्य रहेको नेता भट्टराईको दाबी।
सरकारबाट बाहिरिने एमाले निर्णय

सरकारबाट बाहिरिने एमाले निर्णय

सोमबार, फागुन १५, २०७९
च्यासलमा बसेको आकस्मिक बैठकपछि एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो।

एजेन्डा मिल्नेसँग सहकार्य भए पनि कतै विलय हुँदैनौं : माधव नेपाल

एजेन्डा मिल्नेसँग सहकार्य भए पनि कतै विलय हुँदैनौं : माधव नेपाल

आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका समाचार अनुमान मात्रै रहेको नेता नेपालको दाबी।
अकस्मात रोकियो प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण

अकस्मात रोकियो प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण

प्रधानमन्त्री प्रचण्डको १९ देखि २२ फागुनसम्मका लागि तय भएको कतार भ्रमण एकाएक रोकिएको हो।
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायतका विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दै छ।
राष्ट्रपतिमा रामचन्द्रलाई जिताउन कार्यदल गठन

राष्ट्रपतिमा रामचन्द्रलाई जिताउन कार्यदल गठन

कार्यदलमा रहेका सदस्यले राष्ट्रपति निर्वाचनमा आ–आफ्नो पार्टीको जिम्मा लिनुपर्नेछ।
राष्ट्रपतिका दुवै उम्मेदवारविरुद्ध परेन उजुरी

राष्ट्रपतिका दुवै उम्मेदवारविरुद्ध परेन उजुरी

राष्ट्रपति निर्वाचनलाई लक्षित गरी संंघीय संसद् परिसरमा खोलिएको निर्वाचन कार्यालयले २५ फागुनमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि दुवै उम्मेदवारविरुद्ध कुनै उजुरी नपरेको बताएको हो।
सञ्चारमन्त्री शर्मा र काठमाडौं महानगरका मेयर शाहबीच भेटवार्ता
प्रकाशित
आइतबार, फागुन १४, २०७९  १७:४५

सञ्चारमन्त्री शर्मा र काठमाडौं महानगरका मेयर शाहबीच भेटवार्ता

उक्त भेटमा मेयर बालेनले सञ्चार क्षेत्रको नियमन गर्न र काठमाडौंको अव्यवस्थित तारहरुरुलाई व्यवस्थापन गर्ने विषयमा छलफल भएको मेयरको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

एमालेका तीनवटै प्रदेश सरकार संकटमा
प्रकाशित
आइतबार, फागुन १४, २०७९  १७:०३

एमालेका तीनवटै प्रदेश सरकार संकटमा

नयाँ गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका छन्। यता एमालेले पनि सुवास नेम्वाङलाई राष्ट्रपतिमा अघि सारेको छ। प्रचण्डबाट धोका भए पनि एमालेले सरकारबाट बाहिरिन हतार...

प्रचण्डले हातमा चक्कु लिएर फूल हो भनी झुक्याइरहे- अध्यक्ष ओली
प्रकाशित
आइतबार, फागुन १४, २०७९  १६:४४

प्रचण्डले हातमा चक्कु लिएर फूल हो भनी झुक्याइरहे- अध्यक्ष ओली

राष्ट्रपति चुनावलाई लिएर प्रचण्डले १० पुसको गठबन्धन बदलेर नयाँ आठदलीय गठबन्धन बनाएपछि आफूलाई धोका दिएको बताएका हुन्।

दूध र भात पाएपछि बिरालो छिमेकीकोमा जानु ठूलो कुरा होइन- अध्यक्ष ओली
प्रकाशित
आइतबार, फागुन १४, २०७९  १६:१२

दूध र भात पाएपछि बिरालो छिमेकीकोमा जानु ठूलो कुरा होइन- अध्यक्ष ओली

'ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकीकोमा जानु ठूलो कुरा होइन,' आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने।

'एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्छ'
प्रकाशित
आइतबार, फागुन १४, २०७९  १५:४३

'एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्छ'

प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि धनुषाको लालगढ आएका उनले संचारकर्मीको जिज्ञासामा भने, 'सरकार पुनर्गठनबारे छलफल भएको छैन। तर एमालेलाई किन सरकारबाट निकाल्ने? एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्छ।'

प्रधानमन्त्री दाहाल भन्छन्- राष्ट्रपतिमा सर्वसम्मत भए राम्रो हुन्छ
प्रकाशित
आइतबार, फागुन १४, २०७९  १५:०४

प्रधानमन्त्री दाहाल भन्छन्- राष्ट्रपतिमा सर्वसम्मत भए राम्रो हुन्छ

प्रधानमन्त्री दाहाल दिलबहादुर रम्तेलको स्मृति सभा र सहिद परिवार सम्मानका लागि बारपाक सुलिकोटमा भएको कार्यक्रममा सो कुरा गरेका हुन्।

उपप्रधान तथा अर्थमन्त्री पौडेल स्वदेश फिर्ता
प्रकाशित
आइतबार, फागुन १४, २०७९  १४:४०

उपप्रधान तथा अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

सम्मेलनमा भाग लिनुका साथै उनले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थ मन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरेका छन्।

प्रदेश १ मा राप्रपाले तत्काल सरकार नछाड्ने
प्रकाशित
आइतबार, फागुन १४, २०७९  १४:२१

प्रदेश १ मा राप्रपाले तत्काल सरकार नछाड्ने

कांग्रेससहितको आठ दलबीच नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले सोही निर्णयका आधारमा संघ र बागमती प्रदेशबाट राप्रपा बाहिरिएको छ। तर प्रदेश १ मा भने तत्काल नबाहिरिने भएको हो।

प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने
प्रकाशित
आइतबार, फागुन १४, २०७९  १३:१६

प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने

राप्रपाले शनिबार सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिएका कारण आगामी ३० दिनभित्र अर्थात् १२ चैतभित्र प्रमले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने भएको छ।

मा‌ओवादी सशस्त्र युद्धमा मृत्यु हुनेलाई पनि राष्ट्रिय सहिद घोषणा गर्ने तयारी
प्रकाशित
आइतबार, फागुन १४, २०७९  १२:३८

मा‌ओवादी सशस्त्र युद्धमा मृत्यु हुनेलाई पनि राष्ट्रिय सहिद घोषणा गर्ने तयारी

सरकारले यही फागुन १ गते जनयुद्धको स्मरणमा सार्वजनिक बिदा दिएको थियो।

जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्छौं : प्रधानमन्त्री दाहाल
प्रकाशित
आइतबार, फागुन १४, २०७९  १२:३५

जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्छौं : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका व्यक्तिलाई राष्ट्रिय शहीद घोषणा गर्ने बताएका छन्।

अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग प्रधानमन्त्री कतार जाने
प्रकाशित
आइतबार, फागुन १४, २०७९  १२:२८

अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग प्रधानमन्त्री कतार जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन कतार जाने भएका छन्।