बिहीबार, असार १२, २०८२
शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

२५ फागुनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपतिमा रस्साकस्सी, उपराष्ट्रपतिको छैन चर्चा

राष्ट्रपतिमा रस्साकस्सी, उपराष्ट्रपतिको छैन चर्चा

आइतबार, फागुन १४, २०७९
जसपाका धेरै नेताहरूले उपराष्ट्रपतिमा रासहाय यादवको सम्भावना रहेको बताएका छन्। पार्टी अध्यक्ष उपेन्द्र यादवले रामसहायलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउन चाहेका छन्।
प्रधानमन्त्रीको परीक्षामा १७ पटक असफल रामचन्द्र राष्ट्रपतिमा होलान् उत्तीर्ण?

प्रधानमन्त्रीको परीक्षामा १७ पटक असफल रामचन्द्र राष्ट्रपतिमा होलान् उत्तीर्ण?

आइतबार, फागुन १४, २०७९
तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई २०१७ मा राजा महेन्द्रले जेल हालेपछि १६ वर्षको उमेरमै कांग्रेस पसेका रामचन्द्र पौडेल चार दशकसम्म राजनीतिक गतिविधिमा सक्रिय छन्। २०४८ देखि २०६३ सम्म सभामुख, गृह, स्थानीय,...
प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाने

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाने

आइतबार, फागुन १४, २०७९
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन्।

आज राष्ट्रियसभा बैठक, यस्तो छ सम्भावित कार्यसूची

आज राष्ट्रियसभा बैठक, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक आज दिउँसो एक बजेर एक मिनेटमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।
केन्द्रमा समीकरण फेरिँदा गण्डकी सरकार अप्ठ्यारोमा

केन्द्रमा समीकरण फेरिँदा गण्डकी सरकार अप्ठ्यारोमा

केन्द्रको समीकरण फेरिएसँगै गण्डकी प्रदेशमा राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा)का मन्त्रीले सरकारबाट बाहिरिने संकेत गरेका छन्।
ओलीले कांग्रेसलाई राष्ट्रपति दिन नमान्दा नयाँ गठबन्धन बन्यो : प्रधानमन्त्री दाहाल

ओलीले कांग्रेसलाई राष्ट्रपति दिन नमान्दा नयाँ गठबन्धन बन्यो : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आठ राजनीतिक दलहरूबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमति राष्ट्रिय सहमति भएको बताएका छन्।
कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको छ : नेता निधि

कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको छ : नेता निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको बताएका छन्।
अब सरकार पुनर्गठनको प्रक्रिया सुरु हुन्छ: प्रचण्ड

अब सरकार पुनर्गठनको प्रक्रिया सुरु हुन्छ: प्रचण्ड

राप्रपाका मन्त्रीहरुले राजीनामा दिइसकेको भन्दै उनले एमाले करिब करिब प्रतिपक्षमा गएको बताए।
राष्ट्रपति निर्वाचन, हार बेहोर्नेको सांसद पद नगुम्ने
प्रकाशित
शनिबार, फागुन १३, २०७९  १७:०६

राष्ट्रपति निर्वाचन, हार बेहोर्नेको सांसद पद नगुम्ने

प्रतिनिधिसभाका निर्वाचित सांसदद्वय पौडेल र नेम्बाङमध्ये राष्ट्रपतिमा पराजित भए पनि सांसद पद नगुम्ने संवैधानिक व्यवस्था छ।

माधव नेपाललाई पत्र पठाउँदै ओलीले भने- राष्ट्रपतिमा एमालेलाई सहयोग गर्नुस्
प्रकाशित
शनिबार, फागुन १३, २०७९  १६:५०

माधव नेपाललाई पत्र पठाउँदै ओलीले भने- राष्ट्रपतिमा एमालेलाई सहयोग गर्नुस्

एमालेले नेता सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सारेको छ।

राष्ट्रपतिमा रामचन्द्रको उम्मेदवारीपछि कांग्रेसले भन्यो- नयाँ सत्ता समीकरणको ढोका खुल्यो
प्रकाशित
शनिबार, फागुन १३, २०७९  १६:३०

राष्ट्रपतिमा रामचन्द्रको उम्मेदवारीपछि कांग्रेसले भन्यो- नयाँ सत्ता समीकरणको ढोका खुल्यो

राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी मनोनयनपछि संविधानसभा भवन परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको उल्लेख गरे।

राष्ट्रपतिका प्रत्यासी रामचन्द्रले खोजे एमाले अध्यक्ष ओलीको मत
प्रकाशित
शनिबार, फागुन १३, २०७९  १५:५२

राष्ट्रपतिका प्रत्यासी रामचन्द्रले खोजे एमाले अध्यक्ष ओलीको मत

पौडेलले अध्यक्ष ओलीको साथ खोजे पनि एमालेबाट सुवास नेम्बाङ राष्ट्रपतिको उम्मेदवारको मैदानमा छन्।

कसले राजीनामा गराउन खोज्दैछ मेयर बालेनलाई ?
प्रकाशित
शनिबार, फागुन १३, २०७९  १५:३९

कसले राजीनामा गराउन खोज्दैछ मेयर बालेनलाई ?

मेयर बालेनले जबर्जस्ती राजीनामा दिन दबाब दिने संघ–संगठन वा व्यक्तिबारे भने केही खुलाएका छैनन्।

रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिँदा जे देखियो [तस्बिरहरु]
प्रकाशित
शनिबार, फागुन १३, २०७९  १५:१९

रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिँदा जे देखियो [तस्बिरहरु]

एमालेको तर्फबाट भने पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन्। यही फागुन २५ गते राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ।

देउवा र प्रचण्डलाई दायाँबायाँ राखेर कांग्रेस नेता रामचन्द्रले दिए राष्ट्रपतिमा उम्मेदवारी
प्रकाशित
शनिबार, फागुन १३, २०७९  १४:५५

देउवा र प्रचण्डलाई दायाँबायाँ राखेर कांग्रेस नेता रामचन्द्रले दिए राष्ट्रपतिमा उम्मेदवारी

पौडेलको सभापति प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान रहेका छन्।

प्रचण्डले एमाले उम्मेदवारलाई मत दिने केपी ओलीको दाबी
प्रकाशित
शनिबार, फागुन १३, २०७९  १४:४२

प्रचण्डले एमाले उम्मेदवारलाई मत दिने केपी ओलीको दाबी

ओलीले प्रधानमन्त्री प्रचण्डले ९ पुसको बालकोट समझदारीअनुसार एमाले राष्ट्रपति उम्मेदवारलाई भोट हाल्ने वचन दिएको बताएका हुन्।

एमाले अर्थ विभागमा दीपकप्रकाश भट्ट मनोनीत
प्रकाशित
शनिबार, फागुन १३, २०७९  १४:०६

एमाले अर्थ विभागमा दीपकप्रकाश भट्ट मनोनीत

नेकपा एमालेले केन्द्रीय अर्थ तथा योजना विभागमा दीपकप्रकाश भट्टलाई मनोयन गरेको छ।

सत्तारुढ हुँदै देउवा, वहिर्गमनमा ओली
प्रकाशित
शनिबार, फागुन १३, २०७९  १४:०५

सत्तारुढ हुँदै देउवा, वहिर्गमनमा ओली

जसरी ९ पुसमा एमाले अध्यक्ष ओलीले बालकोट निवासमा सात दलीय गठबन्धन निर्माण गरेर कांग्रेसलाई सत्ताबाहिर पुर्‍याउने रणनीति बुनेका थिए, त्यसैगरी कांग्रेसले पनि प्रधानमन्त्री निवास बालुवाटारबाटै प्रचण्डलाई ‘हात’मा लिएर एमालेलाई सत्ताविमुख...

राष्ट्रपतिमा नेपाल समाजवादी पार्टीको समर्थन कांग्रेसलाई
प्रकाशित
शनिबार, फागुन १३, २०७९  १३:५८

राष्ट्रपतिमा नेपाल समाजवादी पार्टीको समर्थन कांग्रेसलाई

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपाले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिने भएको छ।

रामचन्द्र पौडेलले रविसँग मागे राष्ट्रपतिको मत
प्रकाशित
शनिबार, फागुन १३, २०७९  १३:४८

रामचन्द्र पौडेलले रविसँग मागे राष्ट्रपतिको मत

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेसँगै नेता पौडेलले रविको हात्तीगौंडास्थित निवासमा पुगेर मतका लागि आग्रह गरेका हुन्।